Logo
विश्व

तेल प्रशोधन केन्द्रमा विस्फोट हुदा सय भन्दा बढीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्ह्वा, ११ वैशाख । नाइजेरियाको दक्षिण प्रान्तमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

विस्तृत पढ्नुहोस
चीनले रुस-युक्रेन युद्धबाट यसरी लियो फाइदा

एजेन्सी, ११ वैशाख । चीनले रुस र युक्रेनबीचको युद्धबाट भरपूर लाभ लिइरहेको छ । उनले पेट्रोलियम पद्धार्थ देखि विभिन्न स्रोतहरु भारी छूटमा खरिद गरिरहेको छ । स्टिल उद्दोगमा प्रयोग हुने

भारतले मित्र छान्न सक्छ छिमेकी छान्न सक्दैनः निर्मला सिथारमन

एजेन्सी, ११ वैशाख । भारतकी वित्तमन्त्री निर्मला सिथारमनले आफ्नो देशले मित्र छान्न सक्ने तर छिमेकी छान्न नसक्ने प्रतिक्रिया दिएकी छिन् । अमेरिका भ्रमणमा रहेकी उनले भारतको छिमेकसँगको समस्याबारे सोधिएको प्रश्नमा

चीनमा एकै दिन १५६६ कोरोना संक्रमित

एजेन्सी, ११ वैशाख । चीनमा एकै दिन १५६६ कोरोना भाइरसको संक्रमित बढेका छन् । त्यहाँ पछिल्लो समय संक्रमित संख्या बढिरहेको छ । सांघाई शहरमा मात्र १५६६ संक्रमित संख्या बढेका छन्

चीनसँग सुरक्षा सम्झौता गरेपछि सोलोमन आइल्यान्डका प्रधानमन्त्रीलाई अमेरिकी चेतावनी

एजेन्सी, १० वैशाख । अमेरिकाले सोलोमन आइल्यान्डका प्रधानमन्त्री मिनासे सोगाभेरेलाई चेतावनी दिएको छ । चीनसँग सुरक्षा सम्झौता गरेपछि त्यसको गम्भीर जवाफ दिने भन्दै अमेरिकाले चेतावनी दिएको हो । अमेरिकाले सुरक्षा

पाकिस्तानमा तेलको संकट, विदेशी विमानलाई तेल भरेर आउन भनियो

एजेन्सी, १० वैशाख । पाकिस्तानमा इन्धनको संकट परेको छ । कच्चा तेलको संकटले समस्या बढेसँगै पाकिस्तानले विदेशी जहाजलाई पर्याप्त तेल भरेर मात्र आउन भनेको छ । स्थानीय मिडियालाई उदृत गर्दै

‘इमरान खानले पाकिस्तानको अर्थतन्त्र ध्वस्त पारेको’ नवाज सरिफको आरोप

एजेन्सी, १० वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफले इमरान खानमाथि अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् । उनले हालैमात्र सत्ताबाट हटेका खानका कारण अर्थतन्त्र ध्वस्त भएको आरोप लगाएका हुन्

राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

मस्को, १० वैशाख : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् ।

पाकिस्तानमा लोडसेडिङ्ग बढ्यो

एजेन्सी, ९ वैशाख । पाकिस्तानमा लोडसेडिङ्ग बढेको छ । मुसलमानहरुको पवित्र महिना रमदानको समयमा पनि लोडसेडिङ्ग कायमै रहेपछि चासो बढेको छ । पाकिस्तानका महत्वपूर्ण शहरहरु कराँची, लाहोर र रावलपिण्डीमा ४

गरिबी र बेरोजगारीले काबुलका बासिन्दा सडकमा

एजेन्सी, ९ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तान आर्थिक संकटमा झन् फसेको छ । त्यहाँ गरिबी र बेरोजगारी बढेको छ । भोकमरीले समस्याहरु ल्याउन थालेको छ । महिलाहरुलाई शिक्षा

उत्तर र दक्षिण कोरियाका प्रमुख नेताद्वारा पत्र आदान–प्रदान

प्योङयाङ, ९ वैशाख । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइनसँग व्यक्तिगत पत्र आदानप्रदान गरेका छन् । आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले यसबारे

रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता

एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ