Logo
विश्व

फिलिपिन्समा पूर्व तानाशाह मार्कोसका छोरा राष्ट्रपति बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ वैशाख । फिलिपिन्सका पूर्व तानाशाह फर्नान्डो मार्कोसका छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर राष्ट्रपति बन्ने निश्चित भएको छ । चुनावी परिणाम आइरहँदा मार्कोसले बहुमत

विस्तृत पढ्नुहोस
पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगायो

एजेन्सी, २७ वैशाख । पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले सोमबार चिनी निर्यातमा पूर्ण प्रतिबन्धको घोषणा गरेका हुन् । डन पत्रिकाका अनुसार सरिफले चिनीको तस्करीमा

बाइडेनकी पत्नी जील युक्रेन पुगिन्, राष्ट्रपतिले ५ पटक प्रस्ताव गरेपछि विवाह गर्न राजी भएको खुलाशा

एजेन्सी, २७ बैशाख । अमेरिकी प्रथम महिला डा जिल बाइडेन आमाको मुख हेर्ने दिनको अवसरमा युक्रेन पुगेकी छन् । जिलको भ्रमण अचम्मको भ्रमण थियो। त्यहाँ उनले राष्ट्रपति जेलेन्स्की र उनकी

श्रीलंकामा प्रधानमन्त्री निवासमा गोली चल्यो, राजापाक्षेको पुरानो घरमा आगजनी

एजेन्सी, २७ बैशाख । श्रीलंकामा आर्थिक संकटबाट उत्पन्न असन्तुष्टिले गृहयुद्ध हुने सम्भावना बढेको छ। सोमबार विपक्षी दलको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । उनको राजीनामाबाट असन्तुष्ट समर्थकहरूले राजधानी

मोदीले किन प्रयोग नगर्ने भए नेपाल भ्रमणमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, २७ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमणमा आउने भएका छन् । उनी सिधै लुम्बिनीको विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा हेलिकोप्टरमार्फत् उत्रने भएका छन् ।

श्रीलंकामा राजापाक्षेको घरमा आगजनी, सांसदको हत्या

एजेन्सी, २७ वैशाख । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ ।

भारतको नौसैनिक जहाज साउदी अरबमा

एजेन्सी, २६ वैशाख । भारतको नौसैनिक जहाज साउदी अरबमा पुगेको छ । चारवटा नौसैनिक जहाज तालिमका लागि साउदी अरबको जेद्धा बन्दरगाह पुगेको छ । भारतको नौसैनिकले चार दिन जहाजहरु साउदी

पाकिस्तानमा लोडसेडिङ्ग बढ्यो

एजेन्सी, २६ वैशाख । पाकिस्तानमा इन्धनको संकटले लोडसेडिङ्ग बढ्न थालेको छ । कराँचीस्थित विद्युत आपूर्ति कम्पनीले लोडसेडिङ्गको अवधि बढाएको छ । ३०० देखि ४०० मेगावाट विद्युत आपूर्ति घटेपछि कराँची विद्युत

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

एजेन्सी, २६ वैशाख । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत

रुससँग प्रगाढ सम्बन्ध बनाए सस्तोमा ग्याँस सुनिश्चित हुने इमरान खानको टिप्पणी

एजेन्सी, २५ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले रुससँग प्रगाढ सम्बन्ध बनाएमा सस्तोमा ग्याँस र गहुँ सुनिश्चित हुने टिप्पणी गरेका छन् । उनले गैरआवाशीय पाकिस्तानीहरुलाई भर्चुअल सम्बोधन गर्दै रुससँग

तालिवानले महिलालाई सार्वजनिक स्थलहरुमा मुख ढाक्न अनिवार्य गरेपछि…

एजेन्सी, २५ वैशाख । तालिवानले महिलालाई सार्वजनिक स्थलहरुमा मुख ढाक्न अनिवार्य गरेका छन् । महिलाले अनिवार्य हिजाब लगाएर मात्र सार्वजनिक स्थलहरुमा आउन पाउने गरेपछि विश्व समुदायले चासो दिएको छ ।

सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो

एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा