Logo
विश्व

चीन-पाकिस्तान आर्थिक कोरिडोरको ऊर्जा आयोजनामा समस्या बल्झियो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ७ वैशाख । चीन-पाकिस्तान आर्थिक कोरिडोर अन्तर्गतको ऊर्जा आयोजनामा थप ५० अर्ब पाकिस्तानी रुपियाँ लगानी गर्ने विषयमा समस्या आएको छ । पाकिस्तानको अर्थ मन्त्रालयले

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा पाकिस्तानी हवाई हमलाबाट मर्नेको संख्या ४४ पुग्यो

एजेन्सी, ७ वैशाख । अफगानिस्तानमा पाकिस्तानको हवाई हमलामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । खोस्ट र कुनार प्रान्तमा पाकिस्तानले हवाई हमला गर्दा ५ बालबालिक र एक महिला गरी ४४

तिब्बतमा १३ वर्षमा १५० भन्दा बढी आत्मदाह

एजेन्सी, ७ वैशाख । तिब्बतमा १५० आत्मदाहको घटना रेकर्ड भएको छ । ९ अप्रिल २०२२ मा भएको वेविनारमा एउटा पेपर प्रस्तुतीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । आत्मदाह गर्नेमा तिब्बतका

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो

काबुल, ६ वैशाख । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ । एक टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद

काबुलमा विस्फोटः छ जनाको मृत्यु, केही घाइते

एएनआई, ६ वैशाख । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शरिफले गठन गरे ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एएनआई, ६ वैशाख । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।

पाकिस्तानमा राष्ट्रपतिविना साहबाजको मन्त्रिमण्डलले लियो सपथ

एजेन्सी, ६ बैशाख । पाकिस्तानमा १० दिनअघि पूर्वप्रधानमन्त्री इमरान खानको सरकार पतन भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफको नयाँ मन्त्रिपरिषद्ले मंगलबार सपथ ग्रहण गरेको छ । शरीफको मन्त्रिपरिषद्मा कुल

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

सिन्ह्वा, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन् ।

चीनमा पुनः बढ्न थाले कोरोना संक्रमित

सिन्ह्वा, ६ वैशाख । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्

भारतमा प्राविधिक क्षेत्रबाट पहिलो स्थल सेनापति

एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् । लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी

चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु्

एजेन्सी, ६ वैशाख । चीनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ । सांघाइृमा मात्र तीनजनाको मृत्यु भएको छ । सांघाईमा मार्च महिनामा कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको थियो । साँढे

किन मोदीले महिला मतदाताको मन जिते ?

एजेन्सी, ६ वैशाख । ‘हरेक सफल मानिसका पछाडि महिलाको हात हुन्छ,’ यो भनाई चल्तीमा छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीको सफलताका पछाडि करोडौं महिलाहरु छन्