Logo
विश्व

पुटिनद्वारा आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राख्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक प्रतिरक्षा फौजलाई उच्च सतर्कतामा राखेका छन् । नाटो सम्वद्ध देशहरुले रुसविरुद्ध सैन्य कदम चाल्नसक्ने संकेतहरु गरेपछि

विस्तृत पढ्नुहोस
उत्तर कोरियाको आरोप- युक्रेन संकटको मुख्य कारक अमेरिका

१५ फागुन: उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध

जेलिन्स्किी रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

१५ फागुन: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय

बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने

एजेन्सी, १५ फागुन। बेलायतपछि जर्मनी र फिनल्याण्डले पनि रुसी विमानहरुलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश नदिने घोषणा गरेका छन् । रुसले युक्रेननिरन्तर आक्रमण गरिरहेको बेला जर्मनी र फिनल्याण्डले यस्तो निर्णय गरेका

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

१५ फागुन : पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले

युक्रेनीहरूसँग सम्झौता गर्न रुसी प्रतिनिधिमण्डल बेलारुसमा

एजेन्सी, १५ फागुन। रुसको एक प्रतिनिधिमण्डल युक्रेनीहरूसँग कुरा गर्नका लागि आज (आइतबार) बेलारुस पुगेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई उक्त विषयको जानकारी दिएको रुसी संचारमाध्यम तासले लेखेको हो। प्रवक्ता

रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश, लडाइँ जारी

१५ फागुन: रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका

युक्रेनका राष्ट्रपतिद्धारा युरोपियन युनियनको सदस्ता माग

१५ फागुन: युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् । उनले ट्वीटमा भनेका छन्– अहिले नै सबै

रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई निर्देशन

१५ फागुन: युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको

इन्डोनेसियामा भूकम्पबाट ९ को मृत्यु, सयभन्दा बढी घाइते

१५ फगुन: शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ । शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा

रुसी सेनाले मलाई पक्राउ गर्न खोजे तर विफल भए: युक्रेनका राष्ट्रपति जेलिन्स्किी

१५ फागुन: रुसले युक्रेनमा शनिबार पनि आक्रमण जारी राखेको बताइएको छ । शनिबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए । त्यसक्रममा आफूलाई पक्राउ गर्न खोजेको युक्रेनका

युक्रेनको तेल भण्डारमा आक्रमण भएपछि किभको हावामा सास फेर्न गाह्रो

एजेन्सी, १५ फागुन। रुसले युक्रेनको एक तेल भण्डारमा आक्रमण गरेको छ । उक्त आक्रमणपछि राजधानी किभमा विषालु धुवाँको जोखिम बढेकाले किभका बासिन्दालाई झ्याल नखोल्न आग्रह गरिएको बिबिसीले उल्लेख गरेको छ