Logo
विश्व

सङ्क्रमण दर उच्च रहेपनि दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

सियोल, ७ फागुन: सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम

विस्तृत पढ्नुहोस
यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको छ: बाइडेन

वासिङ्टन, ७ फागुन: अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताएका छन् । अमेरिकी गुप्तचर निकायले दिएको

करिब २५ हजार लुहान्स्क बासिन्दाहरू रूसको सीमा पारि पुगे

किभ [युक्रेन], ], ७ फागुन: डोनबासमा हिंसा बढ्न थालेपछि करिब २५,००० लुहान्स्क बासिन्दाहरूले रूसको सीमा पार गरिसकेका छन् । आपतकालीन मन्त्रालयका प्रवक्ताले शनिबार जनाएअनुसार एलपिआर र स्वयं-घोषित डोनेट्स्क जनवादी गणतन्त्र

रुस र युक्रेनबीच बढ्दो तनाब बीच लुहान्स्कमा शक्तिशाली विस्फोट

कीभ [युक्रेन], ७ फागुन: रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा “शक्तिशाली विस्फोट” भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामा” मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिल [ब्राजिल], ७ फागुन: दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स

युक्रेनमा हालैका साइबर हमलामा रुस संलग्न छैनः रुसी दूतावास

वाशिंगटन [अमेरिका], ७ फागुन: युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ । शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

मनिला, ६ फागुन: मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वायुसेनाले स्थानीय समय

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

मस्को, ६ फागुन: रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।”पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण

भारतमा बमकाण्डका ३८ दोषीलाई फाँसी दिने फैसला

एजेन्सी, ६ फागुन । भारतको अहमदाबाद बम काण्डका दोषीहरुलाई फाँसीको सजाय सुनाइएको छ । सन् २००८ को अहमदाबादमा भएको बम बिष्फोटका घटनाहरुका दोषीमध्ये ३८ जनालाई त्यहाँको विशेष अदालतले फाँसीको सजाय

भारतमा थप २६ हजारमा कोरोना संक्रमण

६ फागुन : भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म

अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित

मस्को [रसिया], ६ फागुन: अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। “सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान

बिल गेट्स पाकिस्तानमा

६ फागुन : बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी