Logo
विश्व

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

नयाँदिल्ली, १६ माघ । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको

विस्तृत पढ्नुहोस
फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९५ वृद्धि

पेरिस, १६ माघ । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ। वार्षिक

इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

इस्लामावाद, १६ माघ । पाकिस्तानी प्रधानमन्त्री अनवर-उल-हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता दोहोर्याएका छन् । इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तरराष्ट्रिय

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो

एजेन्सी । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।

आगलागीमा चार सय बढी सवारीसाधन जलेर नष्ट

काठमाडौं, माघ १६ । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा चार सय भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ । उत्तरी दिल्लीको वजिराबाद

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान

रियाद, १५ माघ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन् । साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का

बङ्गलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता

दोहा, १५ माघ । कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बङ्गलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५

पाकिस्तानमा नातावाद मौलाउँदा सीमित महिलालाई लाभ, लक्षित समूह सुविधाबाट बञ्चित

इस्लामाबाद , १५ माघ । पाकिस्तानको चुनावमा अदृश्य महिलाको सहभागिता एक सान्दर्भिक मुद्दा भएको छ । आरक्षण सीट मापदण्ड केवल औपचारिकतामा मात्र सिमित भई परिवारवादको आधारमा छुट्याइएको सोमबार द एक्सप्रेस

रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

लण्डन, १५ माघ । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा

जोर्डनमा ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते

वासिङ्टन, १५ माघ । अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक

जापान : स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो

टोकियो, १५ माघ । जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले

मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट

काठमाडौं, माघ १५ । मालदिभ्सको संसदमा विपक्षी र सत्ता पक्षका सांसदबीच कुटाकुट भएको छ । संसदमा भएको झडपमा केही सांसद घाइतेसमेत भएका छन् । सामाजिक सन्जालमा भाइरल भिडियोमा प्रस्तावित मन्त्रीहरुको