Logo
विश्व

युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युत्विहीन

-रिपोर्टर्स नेपाल/संवाददाता

कीएभ, युक्रेन, १९ माघ । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पु¥याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको शुक्रबार

विस्तृत पढ्नुहोस
आसन्न दोहा सम्मेलनमा सक्रिय भूमिकाका लागि अफगान महिलाहरूद्वारा राष्ट्रसङ्घसँग आग्रह

काबुल, १९ माघ । अफगानी महिला आन्दोलनका प्रमुख सदस्यहरूले अफगानिस्तानमा हुने दोहा सम्मेलनमा महिलाहरूको सक्रिय सहभागिताको वकालत गर्न संयुक्त राष्ट्रसङघलाई आग्रह गरेको खामा प्रेसले जनाएको छ । संयुक्त राष्ट्रसङघलाई पठाइएको

चीनद्वारा रिपोर्टिङका लागि पत्रकारलाई आमन्त्रण

बेइजिङ, १९ माघ । चीनको राष्ट्रिय जनकांग्रेस (एनपीसी), राष्ट्रिय विधायिका र चीनको राष्ट्रिय राजनीतिक सल्लाहकार सम्मेलन (सीपीपीसीसी) को राष्ट्रिय समितिले स्थानीय र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई मार्चमा हुने आफ्नो वार्षिक अधिवेशनको रिपोर्टिङका

कैँदी परेवा आठ महिनापछि रिहा

नयाँदिल्ली, १९माघ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सिफाइपछि रिहा गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक

पाकिस्तानको सैन्य कारबाहीमा दुई विद्रोहीको मृत्यु

इस्लामावाद, १९ माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो

इस्लामावाद, १९ माघ । चालु आर्थिक वर्ष (सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२

मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार

क्वालालम्पुर, मलेसिया, १९ माघ । मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

केन्याको राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते

नैरोबी, केन्या, १९ माघ । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका

संयुक्त राष्ट्रसङ्घींय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

संयुक्तराष्ट्र, १८ माघ । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् । असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

बैङ्कक, १८माघ । एक थाई अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानूनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार गत वर्षको

श्रीलङ्काको मुद्रास्फीति दर बढेर ६.४ प्रतिशत पुग्यो

कोलम्बो, १८माघ । श्रीलङ्काको मुद्रास्फीति जनवरीमा बढेर छ दशमलव चार प्रतिशत पुगेको छ । सन् २०२३ को डिसेम्बरमा मुद्रास्फीति चार प्रतिशत रहेको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले बुधबार जनाएको

मङ्गोलियामा ग्यास विस्फोट : पाँचजनाको मृत्यु

उलानबटोर, १८माघ । गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ । करिब