Logo
विश्व

सरकारको उच्च पदमा नियुक्त भईन् किम यो जोङ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त

विस्तृत पढ्नुहोस
मोदीद्वारा कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

१५ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले

राजपरिवारकाे सदस्यता त्यागेर सामान्य नागरिकसँग बिहे गर्दै जापानकी राजकुमारी

एजेन्सी, १५ असोज: आफ्नो शाही पहिचानलाई त्यागेर जापानकी राजकुमारी माकोले पूर्व सहपाठीसँग बिहे गर्ने भएकी छिन्। यसै महिना उनीहरुको बिहे हुँदैछ। बिहेको मिति २६ अक्टोबरलाई तय भएको जनाइएको छ। जोडीको

जम्मु काश्मिरमा झडप, एकको मृत्यु

एजेन्सी, १५ असोज । जम्मु काश्मिरको सोपीयन जिल्लामा प्रहरी र विद्रोही समूहबीच झडप भएको छ । उनीहरुबीच शुक्रबार झडप भएको हो । झडपको क्रममा विद्रोही समूहका एक व्यक्तिको मृत्यु भएको

एयर इन्डिया टाटाको स्वामित्वमा जाने टुंगो लाग्यो

एजेन्सी, १५ असोज । भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपले पाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको स्वामित्वका लागि भएको प्रतिष्पर्धामा टाटा ग्रुप छानिएको हो ।

१८ महिनापछि खुल्दै अष्ट्रेलिया

एजेन्सी, १५ असोज। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलिया सरकारले आफ्ना सबै सीमा १८ महिनादेखि बन्द राखेको थियो । अष्ट्रेलियाले आफ्नै नागरिकलाई समेत प्रेवशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयको

७८ देशद्वारा संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयनका निम्ति आग्रह

१५ असोज: डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८ देशहरूले बिहीबार आह्वान गरेका छन्। ती देशहरूले संयुक्त वक्तव्य

एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया

एजेन्सी, १५ असोज। उत्तर कोरियाले साता दिनमै दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले पहिलो क्षेप्यास्त्र परीक्षण गरेको दुई दिनपछि बिहीबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका

इक्वेडरको जेलमा दंगाः टाउको काटिएको देखि शव चिन्नै नसकिनेसम्म

एजेन्सी, १४ असोज । इक्वेडरको जेलमा भएको दंगामा ११६ जनाको ज्यान गयो । मङ्गलबार भएको दंगा बुधबार समय चल्यो । ४ सय प्रहरी आधुनिक हतियार सहित पसेपछि नियन्त्रणमा आएको थियो

रुसी र अमेरिकी कूटनीतिज्ञबीच जेनेभामा गोप्य वार्ता

१४ असोज: रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र

टोर्नाडोले अष्ट्रेलियालीमा ठूलो क्षति

१४ असोज: बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा

एक वर्षपछि गल्फ एयरले बहराइन र इजरायल उडान भर्यो

१४ असोज: द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ। तेल अबिबका लागि एयरबस ए ३२०