Logo
विश्व

अफगानी महिलाहरू विस्तारै काममा फर्किदै

-रिपोर्टर्स नेपाल/संवाददाता

२७ भदौ : तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर, राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले

विस्तृत पढ्नुहोस
बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भयो: ट्रम्प

एजेन्सी, २७ भदौ: पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिवानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनु परेको बताएका छन् । पूर्व

अमेरिकामा सेप्टेम्बर ११ को सम्झनामा स्मृति दिवस

२७ भदौ : संयुक्त राज्य अमेरिकाले सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शनिबार २० औं स्मृति दिवस मनाएको छ । अफनानिस्तानबाट अमेरिकी सुरक्षा फौज फिर्ता बोलाएपछि

पाकिस्तानले काबुल नियमित उडान शुरु गर्ने

इस्लामावाद, २७ भदौ: पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ ।पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने

रहेनन् विश्व कम्युनिष्ट आन्दोलनका आर्दश नेता गोन्जालो

काठमाडौं, भदौ २७। आजीवन काराबासको सजाय भोगि रहेका विश्व कम्युनिष्ट आन्दोलनका आर्दश तथा पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको

पूर्व अफगानि राष्ट्रपतिको ट्विटः काबुल छोड्नु जीवनर्कै ठूलो गल्ती

काठमाडौं, भदौ २७ । अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै

भारी वर्षाले दिल्ली जलमग्न, एयरपोर्टमै पानी भरियो (भिडियोसहित)

एजेन्सी, २६ भाद्र । भारी वर्षाले नयाँ दिल्लीमा धेरै स्थानहरु जलमग्न भएका छन् । सडक, रेलका अलावा हवाई यातायात सेवा समेत प्रभावित भएका छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय

भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

नयाँ दिल्ली, २६ भदौ: भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएकी छिन् ।उनि यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई

अमेरिकामा कोरोना महामारी नियन्त्रण उन्मुख छैन : फाउची

२६ भदौ: अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् ।अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताएका छन् ।

बाइडेनद्वारा ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त

२६ भदौ: राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता

पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि काबुलको उडान भर्ने

इस्लामाबाद, २६ भदौ : पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ। उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान

म्यानमारमा सरकारको विरोधमा उत्रिएका २० जना मारिए

एजेन्सी, २६ भदौ । म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएका २० जना मारिएका छन् । सरकारको विरोधमा उत्रीएका प्रदर्शनकारी र म्यानमार सेकुरीटीज फोर्स बिच भएको झडपमा २० जान मारिएको म्यानमारका सञ्चार