Logo
विश्व

जापानको नोटो क्षेत्रमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प, आठ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १७ । जापानको पश्चिम तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । जापानको नोटो क्षेत्रमा ७ दशमलव ६

विस्तृत पढ्नुहोस
नोबेल पुरस्कार विजेता युनुसलाई छ बर्ष जेल सजाय

काठमाडौं, पुस १७ । बङ्गलादेशका नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई श्रम कानुनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै छ महिनाको जेल सजाय तोकिएको छ । उनका समर्थकले उक्त मुद्दालाई राजनीतिबाट प्रेरित रहेको

सन् २०२४ भर युद्ध जारी रहने इजराइली सेनाको चेतावनी

एजेन्सी । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी

जापान महान् परिवर्तनको युगमा : जापानी प्रधानमन्त्री किशिदा

टोकियो, पुस । जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा

चीनको विकासमा विदेशी व्यापार र लगानी महत्वपूर्ण

बेइजिङ, १६ पुस । चीनको आर्थिक तथा प्राविधिक विकासमा गुणस्तरीय विकास , वैदेशिक व्यापार तथा लगानीको स्थिरताले महत्वपूर्ण भुमिका खेलेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार २३० विकास

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ

वर्षान्त २०२३ : रुस–युक्रेन तनाव, युद्धविराम हुने अझै सम्भावना देखिएन

काठमाडौँ, १६ पुस । रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो, १६ पुस । जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ । इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे

सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

तेल अभिभ, १६ । सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ बर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले

सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

रामल्लाह, १६ पुस । प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२

चीनका भूकम्प प्रभावित क्षेत्रमा पुनः पठनपाठन सुरु

काठमाडौं । भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानस्थित बोनान–डोङ्सिआङ–सलार काउन्टीमा पुनः पठनपाठन सुरु गरिएको छ । भूकम्प प्रभावित साठी हजारभन्दा बढी बिद्यार्थीको लागि कक्षा पुनः पठनपाठन सुरु भएको प्रान्तीय

उत्तरी भारत शीत लहरको चपेटामा

काठमाडौं । उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१०डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ