Logo
विश्व

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

पेशावर (पाकिस्तान), ६ मङ्सिर । इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका

विस्तृत पढ्नुहोस
इगुआना आक्रमण : थाइल्यान्डको घेरामा सरीसृप

बैङ्कक, ६ मङ्सिर । थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् ।

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु

उगादुगुऊ, ५ मङ्सिर । पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले मङ्गलबार बताएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । पश्चिम अफ्रिकी मुलुक

अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ

बाकु, ५ मङ्सिर । अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने

माल्दिभ्सले किल्ला टापुहरू बनाएर बढ्दो जलस्तरको सामना गर्ने

माले, ५ मङ्सिर । यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ । यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकहरूलाई स्थानान्तरण

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

देहरादुन (भारत), ५ मङ्सिर । दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास

गाजा युद्धविराम सम्झौता ‘नजिक’: हमास

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), ५ मङ्सिर । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको

गाजाको अस्पतालमा जन्मेका २९ शिशुको ज्यान जोगाउन इजिप्ट लगियो

काएरो, इजिप्ट । इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट पु¥याइएको इजिप्टका सञ्चारमाध्यमले

प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था बारे चिनियाँ राष्ट्रपति सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोन चिन्तित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन(इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गरेका छन् । उनीहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष

फिल्ड अस्पतालका लागि बन्दोबस्तीको सामान गाजा पुग्यो

काठमाडौं । इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान सोमबार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्

अस्पताल खाली गर्ने निर्देशनपछि गाजाबाट उद्धार गरिएका २९ शिशुलाई इजिप्ट ल्याइयो

काठमाडौं । इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) बीच युद्धको केन्द्रबिन्दु बनेको गाजाको सबैभन्दा ठूलो अस्पतालबाट उद्धार गरिएका महिना नपुग्दै जन्मिएका २९ शिशुलाई सोमबार इजिप्ट ल्याइपु¥याइएको इजिप्टका सञ्चारमाध्यमले जनाएका

अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित मिलेईलाई चीनको बधाई

बेइजिङ, ४ मङसिर । चीनले अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति जेभियर मिलेईलाई बधाई दिँदै उहाँसँग काम जारी राख्ने बताएको छ । निर्वाचन अभियानमा मिलेईले बेइजिङसँग सम्बन्ध तोड्ने वाचा गरेका थिए । “चीनले