Logo
विश्व

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

-रिपोर्टर्स नेपाल/संवाददाता

हरारे , २६ मङसिर । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका

विस्तृत पढ्नुहोस
राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

हनोई, २६ मङ्सिर । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट

मालीस्थित संयुक्त राष्ट्रसङ्घको मिसन १० वर्षपछि औपचारिक रूपमा अन्त्य

बामाको, २५ मङ्सिर । मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ । मिनुस्मा नामले चिनिने मिसनले राजधानी बामाकोस्थित मुख्यालयमा संयुक्त राष्ट्रसङ्घको झण्डा हटाइएकोे मिसनका

जम्मू–कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

नयाँदिल्ली, २५ मङ्सिर । भारतको सर्वोच्च अदालतले सोमबार जम्मू–कश्मीरमा धारा ३७० को खारेजीलाई सदर गर्दै भारतीय निर्वाचन आयोगलाई ३० सेप्टेम्बर २०२४ भित्र विधानसभा चुनाव गर्न निर्देशन दिएको छ । सर्वोच्च

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र, २५ । हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

जिनान, २५ मङ्सिर । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । सोमबार

कोप–२८ मा ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह

दुबई, २५ मङ्सिर । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि जुन जीवाश्म ईन्धनलाई चरणबद्ध रूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप–२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह

इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

काठमाडौं । इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित

बेइजिङ, २५ मङ्सिर । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ । आइतबार साँझ ७ बजेदेखि सोमवार बिहान ८ बजे सम्ममा बेइजिङ शहरमा औसत

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

तेल अवीव, २५ मङ्सिर । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरी गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको

अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते

न्यु योर्क, २४ मङ्सिर । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा

अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने

सिड्नी, २४ मङ्सिर । अष्ट्रेलिया सरकारको घोषणा अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन