Logo
विश्व

ग्रिसमा १४ मानिस सवार मालवाहक जहाज डुब्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एथेन्स, १० मङ्सिर । चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् एर्ट सरकारी टेलिभिजनले

विस्तृत पढ्नुहोस
सिएरा लियोनको राजधानीस्थित हतियार भण्डारणमा हमला

फ्रिटाउन, १० मङ्सिर । सिएरा लियोनको राजधानी फ्रिटाउनस्थित एक सैन्य हतियार भण्डारणमा आइतबार हमला भएको छ । हमलापछि सरकारले तत्काल राष्ट्रिय कर्फ्यू घोषणा गरेको छ । हतियार भण्डारणमा छिर्ने प्रयास

म्यान्मा सशस्त्र समूहद्वारा चीन–म्यान्मा सीमामाथि कब्जा

बैङ्कक, १० मङ्सिर । म्यान्माको एउटा जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले मुलुकको सत्तारूढ जुन्ताबाट चीनतर्फ जाने एउटा आकर्षक सीमामाथि नियन्त्रण हासिल गरेको स्थानीय मिडिया र सुरक्षा स्रोतले आइतबार बताएका छन् ।

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा

सोल, १० मङ्सिर । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ

सुरुङमा फसेका ४१ कामदारलाई मुक्त गर्ने प्रयास तेस्रो सातामा प्रवेश

सिल्कयारा सुरुङ (भारत), १० मङ्सिर । भारतीय सेनाले आइतबार विशेष उपकरणसहित सुरुङभित्र फसेका ४१ कामदारलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । कामदारलाई सुरुङबाट बाहिर निकाल्ने प्रयास तेस्रो सातामा प्रवेश गरेको

युद्ध विरामको दोस्रो दिन हमासको कब्जाबाट १७ जना बन्दी रिहा

काठमाडौं, मंसिर १० । हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको

हमासद्वारा रिहा गरिएका बन्धकहरूको सूची सार्वजनिक

एजेन्सी । इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतङ्कवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका

हमास–इजरायल द्वन्द्वका कारण प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो : प्यालेस्टिनी श्रममन्त्री

गाजा, ८ मङ्सिर । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी

रफाह क्रसिङ हुँदै गाजामा १२ हजार टन सहायता पठाइयो

कायरो, ८ मङ्सिर । इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बिहीबार बताएका छन्

भारतमा सडक सुरूङ भास्सिएपछि फसेका ४१ श्रमिकको उद्धार प्रयास जारी, सुरूङभित्र रहेका सबै जना सकुशल रहेको जानकारी

उत्तरकाशी, भारत, ८ मङ्सिर । उत्तरकाशीको सिल्कियारामा निर्माणाधीन सुरुङ भत्किएको १३ औँ दिन सुरूङमा फसेका ४१ जना कामदारको उद्धार कार्यमा केही प्रगति भएको उद्धारमा सम्लग्न टोलीले बताएको छ । गत

इजरायल र हमासबीच युद्धविराम सम्झौता कार्यान्वयनको थालनी, शुक्रबार रिहा हुने १३ जना बन्धक एउटै परिवारका

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, ८ मङ्सिर । इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहको बदलामा प्यालेष्टिनी

श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौतापूर्व ब्याजदर कटौती

कोलम्बो, ८ मङ्सिर । श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ । गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो