Logo
विश्व

उत्तरपश्चिम पाकिस्तानमा छुट्टा-छुट्टै भीडन्त, एक सैनिक र ४ आतंककारी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एकजना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले

विस्तृत पढ्नुहोस
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ– राष्ट्रपति सी जिनपिङ

कामाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा

सयौँ रोहिङ्ग्या शरणार्थी डुङ्गाबाट पश्चिमी इन्डोनेसिया पुगे

बिरेयुन (इन्डोनेसिया), ३० कात्तिक । दुई सय ५० रोहिङ्ग्या शरणार्थी लिएर एउटा डुङ्गा बिहीबार बङ्गलादेशबाट इन्डोनेसिया पुगेको एक स्थानीय अधिकारीले बताएका छन् । योसँगै गत सातामा इन्डोनेसियामा यस्तो आगमन सङ्ख्या

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : चिनियाँ राष्ट्रपति सी

सान फ्रान्सिस्को, ३० कात्तिक। चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष

एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

सोल, ३० कात्तिक । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको

अपडेट : आगलागीबाट चीनमा २५ जनाको मृत्यु

बेइजिङ, ३० कात्तिक। उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

वुडसाइड (अमेरिका), ३० कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनीहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका छन् । यद्यपि

उत्तरी चीनको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

बेइजिङ, ३० कात्तिक । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री क्यामरुन बेलायतको विदेशमन्त्रीमा नियुक्त

काठमाडौं, कार्तिक २८ । पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन बेलायती विदेशमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार विदेशमन्त्रीमा नियुक्त गरेका छन्। ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद

आतसवाजी र पटाकाको धुँवाले वायु प्रदुषण बढेपछि दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी

काठमाडौं, कार्तिक २८ । भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषण बढेपछि कृतिम वर्षा गराउने तयारी भइरहेको छ । दिल्लीमा लाग्ने बाक्लो तुवाँलोसँग दिवाली पर्व मनाउने क्रममा बालिएका