Logo

Tag: अदुवा

अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य

-रिपोर्टर्स नेपाल/संवाददाता

रामपुर, ४ चैत । बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको

विस्तृत पढ्नुहोस
अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो

ईलाम, फागुन १२ । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार

डोटीका किसानको अदुवा बारीमै थन्किएपछि…

डोटी, ४ फागुन । जिल्लाका दक्षिणी क्षेत्रका किसानले उत्पादन गरेको अदुवा बारीमै कुहिन थालेको छ । अदुवा खरीद गर्ने ग्राहक गाउँमा नआएका कारण अहिलेसम्म किसानको अदुवा बारीमै थन्किने अवस्थामा पुगेको

अदुवा चिया र गुर्जाे सेवनले ठीक भयो कोरोना

काठमाडौँ, जेठ २० गते । अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने

अदुवा यी रोगका औषधी

अदुवा प्राय मसलाको सुचीमा समावेश हुँदैन तर यसको उपयोगीता भने कम छैन । यसको स्वाद मसलाको भन्दा केहि कम हुदैन । विवाह, वर्तबन्ध,भोज होस वा दैनिक जिवनमा होस अदुवाको प्रयोगले

अदुवाको मूल्य अहिलेसम्मकै उच्च

खोटाङ, १ असोज । कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष

अदुवा खेतीको पौने छ लाख हिनामिना गर्नेमाथि मुद्या

काठमाडौं, १० असार । अदुवा खेतीका लागि आएको रकम वास्तविक किसानलाई नदिई फर्जी किसानलाई दिएर रकम हिनामिना गर्ने अधिकृतसहित तीनजनामाथि मुद्या दायर गरिएको छ । उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

https://pch.edu.np/

हल बुकिंग फाराम