Logo

Tag: अनुसन्धान

डेढ लाख घुस सहित सहायक प्रधानाध्यापक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । घुस रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली र

विस्तृत पढ्नुहोस
बालुवा उत्खनन गर्ने पक्राउ

धनुषा । अवैध रुपमा बालुवा उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका २ औरही खोलाबार्टे ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर उपमहानगरपालिका १४

घर फोर्ने पक्राउ

धनुषा । छिमेकीको घरमा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । हंसपुर नगरपालिका ८ बस्ने श्याम साफीलाई १० भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँ बस्ने महिलाको घरभित्र

लागूऔषध सहित पक्राउ

सुर्खेत । अवैध लागुऔषध सति प्रहरीले युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा बस्ने राकेश थापा क्षेत्री र अर्जुन विक रहेका छन् । प्रहरीले उनीहरुलाई ९

सालकको खपटा सहित पक्राउ

भक्तपुर । जंगली जनावर सालकको खपटा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका ८ बस्ने श्याम बहादुर तामाङ र बिशाल तामाङ रहेका छन् ।

फरार चोर पक्राउ

पर्वत । चोरी गरी भाग्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ५ बस्ने मोदी गाउँपालिका ६ घर भएका २१ वर्षीय सरोज परियार रहेका छन् । जिल्ला अदालत

इन्डोनेसियामा बस्ने नेपाली प्रेमी–प्रेमिकाको मानव तस्करी धन्दा

काठमाडौँ । घुमघामका लागि नेपालीको नयाँ गन्तव्य इन्डोनेसिया मानव तस्करी गिरोहको समेत ट्रान्जिट बन्नथालेको छ । अस्टे«लिया पु¥याउने प्रलोभनमा इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ

रवि लामिछानेको शीरमाथि ‘तरबार’ झुण्ड्याइयो

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने धरौटीमा रिहा भए । फूलमाला लगाए पनि । सडकको दबाब भइरहँदा चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्यो । तर, उनको टाउकोमाथि ‘तरबार’ झुण्डिएजस्तै भएको

रक्सी पिएर प्रहरीमाथि हातपात

भक्तपुर । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रे नमवुद्ध नगरपालिका–९ घर भई हाल भक्तपुर सुडाल बस्ने सरोज दाहाल र सल्यान त्रिवेणी

फाइव—जी परीक्षणका क्रममा सयौं चरा मरे

कम्पनिहरु जब फाइव-जी अनुसन्धानमा हात हाल्न छोडे त्यति बेला समाजले पनि फाइभ जीलाई अस्वीकार गरे । यसमाथि धेरै आरोपहरु लग्यो । फाइफजी नेटवर्क परीक्षणले नेदरल्याण्डमा सयौं चराहरूको मृत्यु भएको छ

लुटिएका भनिएका युवकको कोठामा १६ लाख भेटिएपछि…

काठमाडौं । आफुले नगद लुकाई अरुले लगेको भनी आरोप लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने भारत विहार घर भएका मनोज कुमार शाह रहेका

सेंडविच र पिज्जा ढिलो गरेको भन्दै वेटरका हत्या

पेरिस स्थित एक रेष्टुरेन्टमा वेटरलाई ग्राहकले गोलि हानी हत्या गरेका छन् । १६ अगष्टको साँझ शोर ले ग्रान्ड शहरमा घटना भएको हो । आफूले मगाएको सेंडविच र पिज्जा ढिलो ल्याएरको