Logo

Tag: अनेरास्ववियु

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ पुस । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा

विस्तृत पढ्नुहोस
अनेरास्ववियुद्धारा प्रधानमन्त्री देउवाको पुत्ला दहन : परमादेशको उपहार, मूल्यवृद्धि बारम्बार (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सडक आन्दोलनमा उत्रिएको छ । अखिलका विद्यार्थीहरुले ‘परमादेशी सरकार

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाडौं, २० असोज । अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले

माधव नेपालनिकट विद्यार्थी संगठन सडकमा उत्रियो, दार्चुला घट्नामा मोदीको पुत्ला दहन (फोटोफिचर)

काठमाडौं, १८ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठनले दार्चुलाको घट्नाको विरोधमा आज प्रदर्शन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् । उक्त

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नगरिए आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, ८ भदौ । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज संयुक्त विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल

जीवन राई नेतृत्वको दल नेकपा (एकीकृत)ले पायो प्रमाणपत्र, चुनाव चिह्न कलम

काठमाडौं १० असार । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको हो

प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

काठमाडौँ, २६ जेठ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन

शिक्षामा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग

काठमाडौं, चैत २६ । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट निर्माणमा जुटेको सरकारसँग विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । नेकपा एमाले निकट विद्यार्थी

अनेरास्ववियु केक १,०९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौँ, १४ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक

राजावादी विदेशीबाट परिचालन भएको आरोप लगाउँदै अनेरास्ववियु नेता मंगल थापाले भनेः चिहानमा आराधना गर्दैमा राजतन्त्र फर्कदैन

काठमाडौं, मंसिर २२ । अनेरास्ववियुका नेता मंगल थापाले राजतन्त्र चिहानमा जलाएर बगाईसकेकोले नफर्कने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै आज उनले राजतन्त्रको चिहानमा आराधना भइरहेको भन्दै फर्कने सपना नदेख्ने

अनेरास्ववियुका एकता अन्तिम चरणमा

काठमाडौँ, २९ असोज: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन