Logo

Tag: अनेरास्ववियू

दाहाल–नेपालनिकट अनेरास्ववियुले अब मन्त्रीहरुको गाडी चल्न नदिने (कार्यक्रमसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आज पत्रकार सम्मेलनमाफर्त तेस्रो

विस्तृत पढ्नुहोस
८ विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय

काठमाडौं, ५ चैत्र । विभिन्न ८ विद्यार्थी संगठनले कालोबजारी र अनियमतिता रोक्नको लागि बजार अनुगमन गर्ने निर्णय गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी

अनेरास्ववियू पूर्व केन्द्रीय सदस्य राई बलात्कार अभियोगमा दोषी ठहर

काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियूका निवर्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राई जर्बजस्ती करणी कसूरमा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै आठ

जर्बजस्ती करणीमा पूर्व अखिल नेता राई र्पुपक्षका लागि सुन्धारा जेलमा

काठमाडौं, ६ मंसिर । जर्बजस्ती करणी मुद्दा खेपिरहेका अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य इन्द्रहाङ राई र्पुपक्षका लागि थुनामा बस्नुपर्ने भएको छ । बिहिबार काठमाडौं जिल्ला अदालतले राईलाई र्पुपक्षका लागि थुनामा पठाउने

भारतविरोधी क्रियाकलापले हामी चैनसँग बस्न सक्छौं ? – मनिष सुमन

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन भारतसँगको सीमा समस्याका बारेमा जथाभावी बोलेर भन्दा कुटनीतिक माध्यमले समाधान निकाल्नुपर्ने बताउँछन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि

‘गो ब्याक ईण्डिया’ भन्दै अनेरास्ववियूको प्रर्दशन (फोटोफिचर)

काठमाडौं, २० कात्तिक । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको