अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

युरोप र अमेरिकाकासम्म बेचबिखन हुँदै नेपालबाट महिला र बालबालिका

काठमाडौं, साउन १४ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइँदैछ।