Logo

Tag: अपाङ्ग

काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि छेक्दैन

-रिपोर्टर्स नेपाल/संवाददाता

– राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २० माघ : कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन

विस्तृत पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षामा जोड

काठमाडौँ, २८ मङ्सिर: अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि सो

अपाङ्गता अधिकार : ऐन छ, कार्यान्वयन छैन

–सुशील दर्नाल काठमाडौँ, १७ मङ्सिर : कोहलपुर नगरपालिका–१ बाँकेका कृष्ण गौतम काठमाडौँ पुरानो बसपार्कबाट कीर्तिपुर जानका लागि बस चढ्न खोज्दा सहचालकले अनुमति दिएनन् । शारीरिक रुपमा अपाङ्गता हुनुभएका ह्विलचियर प्रयोगकर्ता

बादी परिवारको पीडा : न बस्ने ओत छ न खाने गाँस

– प्रेमनारायण आचार्य, अर्घाखाँची, ३० साउन: शीतगङ्गा नगरपालिका–६ दाङसिङको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोरोले छाएको सानो झुप्रोमा बस्छन् । वर्षाका समयमा झुप्रोमा पानी चुहिएर न

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग

गण्डकी, ६ असार: एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्। बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस

अपाङ्गता भएका परिवारका लागि सहयोग जुट्दै

गण्डकी, २८ जेठ: पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

–हरि बाँस्तोला गण्डकी, २४ जेठ: पोखरा महानगरपालिका–१७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा यस्तो गर्मीमा पनि एक आपाङ्गसहित सात जनाको परिवार कष्टकर जीवन बिताउन बाध्य छ । कोरोना कहरका कारण

चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या

डोटी, २२ चैत: जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान

ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा

लहान, २६ पुस: जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उनको अनुहारमा खुशी फर्किनुको

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छः राष्ट्रपति

काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन्। राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहनुभएका फरक

कोरोना कहरमा अपाङ्गतामैत्री सहजीकरणमा स्थानीय तह

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ६ मङ्सिर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ । विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले

अपाङ्गता भएकालाई घर निर्माण

झिमरुक, २६ कात्तिक: प्युठानको माण्डवी गाउँपालिका–३ नयाँगाउँका अपाङ्गता भएका दम्पती एकराज र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य शुरु गरिएको छ । लामो समयदेखि भाइले दिएको दुई कोठे ओसारीमा बस्दै