Logo

Tag: अमिक शेरचन

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्योः प्रदेश प्रमुख शेरचन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको टिप्पणी गरेका छन् । उनले चीन नेपालको असल

विस्तृत पढ्नुहोस
आत्मरक्षाका लागि महिला सबल हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

कपिलवस्तु, २० फागुन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् । उनले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याएका हुन्

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा: प्रदेश प्रमुख शेरचन

लुम्बिनी, १० माघ: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र

शिक्षा क्षेत्रमा राजनीति गर्नुहुँदैन : प्रमुख शेरचन

चितवन, ३ पुस: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले राजनीतिक आस्थाको केन्द्रका रुपमा शैक्षिक संस्था चलाउन नहुने बताएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रथम सभालाई आज उद्घाटन गर्दै उनले शैक्षिक संस्था

मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही, २४ मङ्सिर: लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका

‘संविधानभन्दा माथि कोही पनि हुन नसक्ने’

लुम्बिनी, ३ असोज: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

लुम्बिनी, १८ भदौ: लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्मा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा सरकार गठनको लागि दाबी प्रस्तुत, मुख्यमन्त्रीमा केसीलाई ४२ सांसदको समर्थन

काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको समयसिमाभन्दा अगावै विपक्षी गठबन्धनले सरकार गठनको लागि दाबी प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख शेरचनद्धारा दललाई आह्वान

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दललाई आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अर्को सरकार गठनका लागि प्रदेश

संविधान संशोधन गरेर ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को उपाधि दिनुपर्छ : प्रदेश प्रमुख शेरचन

काठमाडौं, २४ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको सर्जन’ को संज्ञा दिएका छन् । आज

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव

लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढल्नसक्ने, गठबन्धनले बुझाए मुख्यमन्त्री नियुक्तिका लागि निवेदन

काठमाडौं, १८ साउन । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्नसक्ने भएको छ । सरकार अल्पमतमा रहेको भन्दै गठबन्धन दलका प्रदेश संसदीय दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका