Logo

Tag: अलैँची

मूल्य घटेपछि अलैँची कृषक चिन्तित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० माघ । अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रू ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन रू

विस्तृत पढ्नुहोस
बिक्रीका लागि ल्याइएको अलैँची

काठमाडौँ,८ पुष । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिक्रीका लागि किसानले बोरामा प्याक गरेर ल्याएको अलैँची । ताप्लेजुङमा अहिले प्रति मन ९४० केजीको रु २३ हजारमा खरिद बिक्री भइरहेको छ ।

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

पोखरा, ५ मङ्सिर । कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो ।

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

काठमाडौँ,४ कार्तिक । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने

रक्तचाप नियन्त्रण तथा क्यान्सरबाट बचाउने अलैंचीको यस्ता छन् फाइदा

एजेन्सी, ९ मंसिर । चिसो, खोकी र घाँटी दुखाइबाट राहत दिन्छ । अलैंचीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ जसले मुखको क्यान्सर र छालाको क्यान्सरसँग लड्न मद्दत गर्छ। अलैंचीले बढ्दो तौललाई नियन्त्रण गर्छ

अलैँचीको भाउ पाएपछि किसान मक्ख

बागलुङ, २३ कात्तिक । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची

किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

फुङ्लिङ, २० कात्तिक : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उहाँ अलैँची टिप्न र सुकाउनमै व्यस्त हुनुहन्छ । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो

पढाई खर्च जुटाउन अलैँची सफा गर्दै बालक

फुङ्लिङ, ८ कात्तिकः पढाई खर्च जुटाउन अलैँची सफा गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सिद्धिडाँडाका बालक ।-तस्बिर : दिलकुमार लिम्बु-रासस

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

फुङ्लिङ, ४ साउन: ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् ।

अलैँचीको मूल्य बढेपनि किसानले पाएनन्

फुङ्लिङ, ३ असार: ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको

अलैँची उत्पादन बढ्दो बजार मूल्य घट्दो

ताप्लेजुङ, १२ फागुन । मा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएको छ । प्रमुख नगदेबालीका रुपमा

अलैँचीमा लगानीे गरेकामा पछुताउँदै कृषक

ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाएका थिए । अहिले त्यही अलैँची बगानमा