आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेल

आईसीसी विश्वकप छनौट: नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।