Logo

Tag: आन्तरिक राजस्व

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २६ । एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ।

विस्तृत पढ्नुहोस
राजस्वको वितरण न्यायपूर्ण हुनुपर्छः अर्थमन्त्री

काठमाडौं, साउन २४ । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपाथोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको

एकै दिन उठ्यो चौँतीस अर्ब राजस्व

काठमाडौं, माघ २ । सरकारले एकै दिन करिब ३४ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम दिन अर्थात् पुस २९ गते मात्र

कार्टुनमा स्टीकर लगाउने तयारीमा विभाग

काठमाडौं, मंसिर २८ । २०६२ सालदेखि विदेशमा स्टीकर छपाइको जिम्मा दिने गरी बोलपत्र आह्वान गर्ने क्रमको शुरुआत भएको हो । पछिल्ले सयम आन्तरिक राजस्व विभागमा स्टीकर छपाइको काम प्रभावित हुँदा

राजस्व अनुसन्धान विभाग सक्रिय

काठमाडौं, मंसिर १८ । पछिल्लो समय राजस्व छली एवम् चुहावटका घटना बढेको आकलन गर्दै त्यस्ता गतिविधिलाई रोक्न राजस्व अनुसन्धान विभागले सक्रियता देखाएको छ । राजस्व अनुसन्धान विभागले झूटा तथा नक्कली

आन्तरिक राजस्व कार्यालयका सम्पूर्ण सेवा बन्द

कञ्चनपुर, असोज २२ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर कञ्चनपुरका सम्पूर्ण सेवा बन्द गरिएका छन् । कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि आजदेखि कार्यालयका सेवा बन्द गरिएका हुन् । सार्वजनिक सूचना जारी

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू

काठमाडौं, असोज ६ । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका

राजस्व तिर्ने समय थपिएन

काठमाडौं, भदौ २६ । देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै

राजस्व असुलीमा कमी

झापा, साउन १९ । कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

काठमाडौं, साउन २ । साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व

काठमाडौं, असार १३ । बन्दाबन्दी खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब

सरकारलाई खर्च धान्नै कठिन

काठमाडौं, असार ३ । सरकारलाई अनिवार्य खर्च धान्नै कठिन भएको छ। कोरोना भाइरसको कारण निरन्तर रुपमा भएको बन्दाबन्दीका कारण नियमित रुपमा राजस्व संकलन नहुँदा सरकारलाई अनिवार्य खर्च दायित्व वहन गर्न