Logo

Tag: उत्तर कोरिया

किम पातलो बनेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १७ पौष । उत्तर कोरियाका शासक किम जोङ उन पातलो देखिएका छन् । मोटो शरीरका उनी यसपटक सार्वजनिक रुपमा देखिदा पातलो देखिएका हुन् ।

विस्तृत पढ्नुहोस
उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र खुसीयाली मनाउन प्रतिबन्ध

एजेन्सी, २ पुस। उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई

‘विशाल संघर्ष’का लागि तयार हुन उत्तर कोरियाली नेता किमको घोषणा

एजेन्सी, १६ मङ्सिर। उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष ‘विशाल संघर्ष’का लागि देश तयार रहनुपर्ने बताएका छन् । नेता किमले सत्तारुढ

उत्तर कोरियाका सर्वोच्च नेता किम नयाँ शहरको भ्रमणमा निस्किएपछि…

एजेन्सी, २ मङ्सिर। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित शहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ शहरको भ्रमणमा निस्किएका हुन्। मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव

उत्तर कोरियामा भोकमरी, त्रासदीपूर्ण अवस्थाको आँकलन

एजेन्सी, १९ कात्तिक । कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरी बढेको छ । ठण्डी बढ्दै जाँदा भोकमरी पनि बढेपछि त्रासदीपूर्ण अवस्था आउने आँकलन गरिएको छ । कतिपय उत्तर कोरियाका नागरिकले दक्षिण

ताइवानको विषयलाई लिएर अमेरिकामाथि खनियो उत्तर कोरिया

सिओल, ८ कात्तिक। ताइवानको विषयले अहिले विश्व जगतको राजनीति नै तातेको छ । उक्त विषयले युद्ध निम्त्याउन सक्ने आँकलन भइरहेको छ । अमेरिकाले ताइवानको समर्थन गर्दा उत्तर कोरिया चिढिएको छ।

आणविक क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाद्वारा पुष्टि

३ कात्तिक : उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि

उत्तर कोरियाद्वारा जापानको तटनजिक क्षेप्यास्त्र प्रहार

एजेन्सी, २ कार्तिक। उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण मंगलवार गरेको हो। सिन्पो भन्ने ठाउँ नजिकबाट पूर्वी सागरसम्म उक्त क्षेप्यास्त्र उडेको दक्षिण कोरियाले

उत्तर कोरियाली सैनिकले जब फलामको रड बंग्याएर देखाए

एजेन्सी, २७ असोज । उत्तर कोरियाको राष्ट्रिय मिडियाले गजबको दृश्य देखाएको छ । सैन्य पोशाकमा रहेका सैनिकले खाली हातले ईट्टा फुटाएको र फलामको रड बंग्याएको दृश्य देखाएका हुन् । खाली

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको