Logo

Tag: उत्तर कोरिया

सरकारको उच्च पदमा नियुक्त भईन् किम यो जोङ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त

विस्तृत पढ्नुहोस
एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गर्दै उत्तर कोरिया

एजेन्सी, १५ असोज। उत्तर कोरियाले साता दिनमै दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले पहिलो क्षेप्यास्त्र परीक्षण गरेको दुई दिनपछि बिहीबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाई

१२ असोज : उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।

उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको दक्षिण कोरियाको दाबी

एजेन्सी, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले दाबी गरेको हो।

उत्तर कोरियाद्वारा १५०० किलोमिटर टाढासम्म मिसाइल परीक्षण

एजेन्सी, २८ भाद्र । उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ । सोमबार उत्तर कोरियाको राष्ट्रिय मिडियाले सफल परीक्षण भएको जनाएको छ । मिसाइल १५०० किलोमिटर टाढा लक्ष्यमा पुगेको

चिनियाँ खोप लिन उत्तर कोरियाले गर्यो अस्वीकार

एजेन्सी, १७ भदौ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले

उत्तर कोरियाले परमाणु रीएक्टर पुनःसञ्चालनमा ल्यायो

एजेन्सी, १४ भदौ । उत्तर कोरियाले एउटा पारमाणविक रीयाक्टर पुनः सञ्चालनमा ल्याएको छ । पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्न रीयाक्टर पुनः सञ्चालनमा ल्याइएको संयुक्त राष्ट्रसङ्घीय निकायको विषयलाई उदृत गर्दै

अमेरिका–उत्तर कोरिया वार्ता प्रयासः सकारात्मक जवाफ प्राप्त हुने अमेरिकी कुटनीतिज्ञको विश्वास

७ असार : उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर

१० करोड डलर चोरी भएपनि बँगलादेशको बैंकबाट संयोगले एक अर्ब डलर बचेको खुल्यो

एजेन्सी, ७ असार । बँगलादेशको बैंकबाट झण्डै एक अर्ब डलर चोरी भएको खुलेको छ । चोरहरु अलिकतिले मात्र रोकिए । उत्तर कोरियाका ह्याकरहरुले बँगलादेशको राष्ट्रिय बैंकबाट एक अर्ब डलर चोर्ने

उत्तर कोरियामा मल बनाउन प्रति व्यक्ति दैनिक दुई लिटर पिसाब

एजेन्सी, ५ असार । खाद्य संकटले उत्तर कोरिया ठूलो भोकमरीमा पर्ने खतरा बढेको छ । गत वर्षको बाढी र आँधीले बालीनालीमा नोक्शानी पुगेपछि कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरीको खतरा बढेको

उत्तर कोरियामा केरा प्रतिकेजी ४५ डलर

एजेन्सी, ३ असार । नेपालमा प्रतिकेजी केराको मूल्य अधिकतम् १०० रुपैयाँ पर्छ । भारतमा योभन्दा सस्तो मूल्यमा केरा पाइन्छ । तर, उत्तर कोरियामा प्रतिकेजी केराको मूल्य ४५ डलर पुगेको छ

उत्तर कोरियामा भोकमरी, किमले स्वीकारे खाद्य संकट

एजेन्सी, ३ असार । कम्युनिस्ट शासन भएको मुलुक उत्तर कोरियामा फेरि भोकमरीको चुनौती देखिएको छ । उत्तर कारियाली शासक किम जोङ उनले पनि खाद्य संकट भएको औपचारिक रुपमा स्वीकारेका छन्