Logo

Tag: कालोबजारी

वडा अध्यक्ष नै अध्यक्ष रहेको सहकारीको मलमा कालोबजारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २६ । मध्यखेतीको बेला भइरहँदा रासायनिक मलको अभावमा किसान मर्कामा परेका छन् । तर नेपाल सरकारबाट अनुदानमा प्राप्त हुने रासायनिक मल रौतहटका तीन

विस्तृत पढ्नुहोस
रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

गोरखा, २८ वैशाख । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो

स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत कालोबजारी

काठमाडौं, बैशाख २५ । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले चरम कालोबजारी गरिरहेका पाइएको

कालोबजारीका अभियुक्त शुलभको शंकर ग्रुपले २२ अर्ब बढी कर्जा लिएको खुल्यो

काठमाडौं, २३ वैशाख । सामान्य नागरिकले कुनै उद्दोग व्यवसाय सञ्चालन गर्नुपर्दा केही लाख रकम लिन पनि कठिन पर्छ । तर, ठूला व्यवसायिक घरानाका लागि अर्बौं कर्जा पनि कठिन छैन ।

मास्कमा कालोबजारी गर्ने हिमाल फार्मेसीलाई दुई लाख जरिवाना

कैलाली, बैशाख २२ । मास्कमा कालोबजारी गरेको भन्दै कैलालीको अत्तरियास्थित हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले बजार अनुगमनका क्रममा फार्मेसीले मास्कमा

अग्रवाल सम्पत्ति शुद्धीकरणको अभियोगमा पुनः हिरासतमा

काठमाडौँ, १८ वैशाख : थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ

सुलभ रिहा र पक्राउको नाटकीय रुप (फोटोफिचर)

काठमाडौं, १८ वैशाख । कालोबजारीको अभियोगमा २५ चैत्रमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतको फैसला आयो । उनी आज रिहा भएर अदालत बाहिर मात्र के

कालोबजारीको अभियोगमा पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा

काठमाडौं, १८ वैशाख । कालोबजारीको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका सुलभ अग्रवाल धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले आज २५ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश

सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्ने

काठमाडौं, बैशाख १८ । सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थपकारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा

सुलभ अग्रवाललाई छुटाउन अनेकौं प्रयास

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाउँदै व्यक्तिगत सामान ल्याएर बढी मूल्यमा बेच्ने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सामान्य धरौटीमा छुटाउन भएका

सुलभ अग्रवालमाथि चारवटा मुद्दा लगाइँदै

काठमाडौं, बैशाख १५ । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ । महानगरीय प्रहरी

बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना

काठमाडौं, बैशाख १२ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको