Logo

Tag: कृष्णबहादुर महरा

कृष्णबहादुर महरा र शंकर पोखरेलको वडामा कांग्रेस विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १५। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उमेदवार ताराबहादुर डाँगीले दोब्बर मतसहित नेकपालाई पराजित गराएका

विस्तृत पढ्नुहोस
उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग

काठमाडौं, मंसिर ७ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामा राख्नुको आधार र कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेस गर्न आदेश दिएको छ ।

देव गुरुङसँग महराले आफूमाथि अन्याय भएको भनेपछि…(भिडियोसहित) 

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले निवर्तमान सभामुख देव गुरुङसँग कानुनी प्रक्रियाबारे छलफल गरेको खुलासा गरेका छन् । उनले महरा र्पुपक्षका लागि थुनामा

रेशम चौधरीलाई सपथ खुवाएका महरा डिल्लीबजार कारागार पुगेपछि…

काठमाडौं, २० कात्तिक । टीकापुरमा तत्कालिन एसएसपी लक्ष्मण न्यौपानेसहित प्रहरीको विभत्स हत्याको अभियोगमा डिल्लीबजार कारागारमा छन् रेशम चौधरी । कैलाली २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीलाई सपथ खुवाउने विषयमा ठूलै

महरालाई जेल चलान गर्दा छोराहरु बुवाको खुट्टा समातेर रोए..

काठमाडौं, १८ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती यौन दुव्र्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । तर,

महरा यात्रा : रोल्पादेखि कारागारसम्म(भिडियो हेर्नुस्)

काठमाण्डौ । नेपालको राजनीतिक बृत्तमा पछिल्लो समय दुई वटा काण्डहरु चर्चामा छन् । सबैभन्दा बढी चर्चा पाएको काण्ड, निवर्तमान सभामुख कृष्णबहादुर महरा–रोसनी यौन काण्ड । यहि काण्डका कारण सभामुख र

भीआइपीका लागि डिल्लीबजार कारागार !

काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि महरा डिल्लीबजार कारागार चलान भएका

महरा प्रकरणः आरोप, हिरासत हुँदै जेल चलानसम्म (कहिले के भयो)

काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई र्पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी जेल चलान भएका हुन् ।

महरालाई थुनामा राख्ने आदेश

काठमाडौं, १८ कात्तिक । अन्ततः निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् । जर्बजस्ती करणी उद्दोगको अभियोगमा अनुसन्धानका लागि झण्डै एक महिना प्रहरी नियन्त्रणमा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले

महरालाई कारागार पठाउने अदालतको आदेश

काठमाण्डौ । एक महिलामाथि बलात्कारको आरोपमा मुद्धा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ । बलात्कारको आरोप लागेका महराको विषयमा अदालतमा आज

महरा बचाऊमा रोशनी फेसबुक देखि अदालतसम्म सक्रिय

काठमाडौं, १८ कात्तक । जसले जर्बजस्तीको आरोप लगाइन् उनी नै बचाऊमा लागिन् । त्यो पनि फेसबुकमा सक्रिय हुने देखि अदालतसमम्म धाएर । निवर्तमान सभामुख कृष्णबहादुर महराले १२ असोजको साँझ तीनकुनेस्थित

महराको पक्षमा अहिलेसम्म क-कसले बहस गरे ?

काठमाडौं, १८ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आजपनि थुनछेक बहस जारी छ । महराको तर्फबाट