Logo

Tag: केपी ओली

प्रधानमन्त्री ओलीको स्वदेशमै मृगौला प्रत्यारोपण हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नियमिति हेमोडायलसिस गर्दै आएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि डायलसिस विगतमा भन्दा बढी पटक गर्नुपर्ने भएको छ ।

विस्तृत पढ्नुहोस
हिँड्न थाले प्रधानमन्त्री

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाट सागको प्रत्यक्ष प्रसारण पूरै हेरे

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाट १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रत्यक्ष प्रसारण हेरेका छन् । प्रत्यक्ष प्रसारणका लागि अस्पतालले वाइफाइको व्यवस्थापन गरेको थियो ।

प्रचण्डले आइसीयूमा प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रचण्डले ओलीलाई आइसीयू कक्षमा

प्रधानमन्त्री ओलीलाई भेट्न रोक, नेताहरु डाक्टर भेट्दै फर्कदै

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाइएपनि उनलाई भेट्न जाने शिर्ष नेता देखि नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेताहरु रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाहेक

प्रधानमन्त्री ओलीलाई यसरी हिंड्न सक्ने बनाए डाक्टरले

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार आकस्मिक रुपमा लगिंदा जटिल अवस्था थियो । मृगौलाको समस्या भोग्दै आएका ओलीलाई अघिल्लो राति देखि पेट दुखेको थियो

प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल

प्रधानमन्त्रीज्यूको स्वास्थ्य राम्रो छ, आरामका लागि केही दिन अस्पतालमै राख्छौं- डा. उत्तमकृष्ण श्रेष्ठ

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचारको व्यवस्थासहित उपचार भइरहेको मनमोहन कार्डियोथोराकिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् डा.उत्तमकृष्ण श्रेष्ठ । उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको

मेरो स्वास्थ्यमा तिव्र गतिमा सुधार- प्रधानमन्त्री ओली

काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा तिव्र गतिमा सुधार भइहेको बताएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेका उनले बिहिबार अस्पतालबाट ट्वीट गरी स्वास्थ्यमा सुधार भइरहेको जानकारी

झोल खानेकुरा खाएर प्रधानमन्त्री ओली हिंड्न थाले

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली हल्का हिंडडुल गर्न थालेका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई चिकित्सककको निगरानीमा हल्का हिंडाइएको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले

जीवन र मरणको दोसाँधबीच खतरा मोलेर शल्यक्रिया गर्यौं-डा. अरुण सायमी

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन र मरणको दोसाँधमा खतरा मोलेर चिकित्सकले शल्यक्रिया गरेको खुलासा गरेका छन् । उनको उपचारमा संलग्न डा. अरुण सायमीले निकै खतराबीच शल्यक्रिया

आइसीयूमै राखेर उपचार भइरहेको प्रधानमन्त्री ओलीको ‘स्वास्थ्यमा उल्लेखनीय सुधार’

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । उनको स्वास्थ्यस्थितिबारे उपचाररत अस्पतालले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी उल्लेख्यनीय सुधार भइरहको जानकारी गराएको हो