Logo

Tag: केराखेती

मल अभावले झापाको केराखेती सङ्कटमा

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ३ वैशाख । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन

विस्तृत पढ्नुहोस
म्याग्दीमा केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

म्याग्दी, ८ साउन । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो

विदेशबाट फर्केका युवा लागे मालभोग केराखेतीमा

–मनोज दाहाल, मोरङ, २९ फागुन: मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।

चापाकोटमा सामूहिक केराखेती शुरु

वालिङ, २ मङ्सिर: स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा

बन्दाबन्दीसँगै मल अभावको दोहोरो समस्यामा केराखेती

झापा, २५ भदौ: झापामा व्यावसायिक केराखेती गर्दै आएका किसानहरु बन्दाबन्दीसँगै मल अभावको दोहारो समस्यामा परेका छन् । सरकारले स्थानीय सहकारी संस्थाहरुमार्फत पछिल्लो समय मलको व्यवस्था गरे पनि केराखेती गर्दै आएका

केराले बजार नपाउँदा चरालाई आहारा

चितवन, भदौ १० । जिल्लामा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको

अन्नबाली छाडेर केराखेतीतर्फ आकर्षित हुँदै कृषक

बेझाड, १३ पुस : केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिकरूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका

तस्वीर : व्यावसायिक केराखेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले गरेको केराखेती । परिश्रम बढी लागेपनि केराखेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यस क्षेत्रका किसानले व्यावसायिक रुपमा केराखेती गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद