Logo

Tag: कोराना संक्रमित

केही दिनयता घट्दै गम्भीर संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २७ । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या

विस्तृत पढ्नुहोस
संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौं, जेठ १७ । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक

वैशाख महीनामा मात्रै डेढ लाख संक्रमित थपिए, १६०८ जनाको मृत्यु

काठमाडौं, जेठ १ । वैशाख महीनामा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको संख्या तीन लाख सात हजार ९२५ थियो

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडौं, बैशाख २०। काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं, चैत १४ । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण

बारा र पर्सामा एकै दिन १० संक्रमित फेला

काठमाडौं, चैत १० । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण दर फेरि बढेसँगै सीमा जोडिएका प्रदेश २ का बारा र पर्सामा एकै दिन १० जना संक्रमित थपिएका छन् । केही महिनायता

कोरोनामा सरकारी नीतिः संक्रमित पनि संक्रमणमुक्त

दाङ, कार्तिक २८ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका विपीन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो। यो अवधिमा उनले तीनपटक कोरोना परीक्षण गराइसके। तर तीनैपटकको परीक्षणमा

गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

काठमाडौं, कार्तिक २६ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं, कार्तिक २ । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन

काठमाडौं, २ असोज । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको