Logo

Tag: कोशी

सुनसरीको दक्षिण क्षेत्र डुबानको जोखिममाः कोशीमा पानीको बहाव बढेसँगै सर्तकता अपनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

धरान, १९ असार: लगातारको वर्षा भएपछि सुनसरीका दक्षिण क्षेत्रका अधिकांश गाउँ बाढीको उच्च जोखिममा परेका छन् । सुनसरीको भोक्राहा, इनरुवाको वडा नं ४ को मरिक

विस्तृत पढ्नुहोस
कोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा

राजविराज, १९ असार: विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । आज बिहान ९

कोशीमा पानीको वहाव बढ्दै

इनरुवा, १२ असार : तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको

कोशी र कमला नदीमा नुहाउनेको भीड

राजविराज, १ माघ : हिन्दू धर्मलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेहरुको भीड लागेको छ । आजका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति

कोशीमा स्नान गर्न आउनेको घुइँचो

राजविराज, २५ पुस : हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिमाका अवसरमा सप्तरीको कोशीको जलासयमा नुहाएर आज भव्यताका साथ मनाइँदैछ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानैदेखि

निवेदन दिनुस्, सित्तैं विवाह गर्नुस्, भोज पनि खानुस्

काठमाडौं, १० मंसिर। विहानै फेसबुकमा एउटा अनौठा सूचना आयो । सूचना थियो सुनसरी जिल्लाको कोशी गाँउपालिकाको । सूचनामा लेखिएको थियो भूमिहीन, सुुुकुम्बासी र धेरै छोरीहरू भएर बिबाह गर्न नसक्ने परिवारलाई

कोशीमा लोपोन्मुख प्रजातिको गोही मृत अवस्थामा भेटियो

राजविराज, २२ कात्तिक : सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ । सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट