Logo

Tag: खेती

गण्डकीका २९ स्थानमा चक्लाबन्दी खेती

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, २५ फागुन । व्यावसायिक कृषि उत्पादनका लागि गण्डकी प्रदेशका छ जिल्लाका २९ स्थानमा जग्गा चक्लाबन्दी गरिएको छ । प्रदेश सरकार स्थापना भएयता कुल पाँच

विस्तृत पढ्नुहोस
तरकारी खेती : दुःख किसानलाई, नाफा बिचौलियालाई !

–खेमराज गौतम गलकोट, १० असोज : उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत

केरा खेतीबाटै मनग्य आम्दानी

-राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २६ असार: बेलौरी नगरपालिका—८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै

लगातारको वर्षाले तरकारी खेती सखाप

महोत्तरी, १९ असार: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

– रामबहादुर थापा, बागलुङ, ६ असार: तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल

कोरोना महामारीबीच रोपाइँ शुरु, सजगता अपनाउन आग्रह

बागलुङ, ११ जेठ: कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई

‘तरकारी बारीमै सड्दा रुन मन लाग्छ’

धनगढी, ६ जेठ: कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् । तरकारीले ठिक्क बजार पाउने बेला कोरोना

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज, २६ वैशाख: सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला

ज्यामरुककोटमा केरा र तरकारी खेती

गलेश्वर, २६ चैत: म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

६५ घरधुरी मिलेर टिमुरखेती

तनहुँ, ७ चैत: आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी

प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

कर्णाली, २७ फागुन: दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र

आलु खेतीमा रमाउँदै प्रकाश सर

—भूपेन्द्रसिंह विष्ट डडेल्धुरा, २८ माघ : अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ