Logo

Tag: चौधरी ग्रुप

अर्थमन्त्री विवाद प्रकरणबारे चौधरी ग्रुप पनि बोल्यो-हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारबाही भोग्न तयार रहनेछन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएको प्रकरणमा चौधरी ग्रुपले पनि मुख खोलेको छ। चौधरी ग्रुपका निर्वाण चौधरीले बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर

विस्तृत पढ्नुहोस
गभर्नर निलम्बन प्रकरणमा नाम जोडिएर आएको समाचारप्रति चौधरी ग्रुपले निकाल्यो विज्ञप्ती

काठमाडौं, २८ चैत्र । नेपालकै प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदमुक्तिका लागि सरकारले सुरु गरेको न्यायिक छानबिनमा आफूसँग जोडेर अतिरञ्जित प्रचार भएको भन्दै आपत्ति

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी

काठमाडौं, असोज १२ । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ ।

चाउचाउ उद्योगका मजदुरमा कोरोना पुष्टि भएपछि बाँसगढी नगरपालिका सिल

बर्दिया, २२ भाद्र । बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै

प्रदेश सरकारलाई चौधरी फाउण्डेसनद्वारा भेन्टिलेटर हस्तान्तरण

विराटनगर, २ भदौ: प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका वरिष्ठ प्रबन्धक

चौधरी फाउण्डेशनद्वारा सरकारलाई ८ वटा भेन्टिलेटर प्रदान

काठमाडौं, २७ साउन। मुलुककै सबैभन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई ८ वटा भेन्टिलेटर प्रदान गरेको छ

चौधरी फाउण्डेशनद्धारा सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट प्रदान

काठमाडौं, २६ चैत्र । मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार

चौधरी फाउण्डेसनद्धारा (पीपीई) र मास्क वितरण कार्य जारी

काठमाडौं, १३ चैत्र । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले आफ्नो फाउन्डेसनमार्फत कोरोनाभाइरस (कोभिड(१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्क वितरण कार्यलाई तिव्रता दिएको छ

चौधरी ग्रुपद्वारा निर्मित मध्यमोदी जलविद्युत् सुरुङ सुचारु

पर्वत, २० कात्तिक : मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ खोल्ने काम सकिएको छ । आयोजनाको दुई हजार ६९४ मिटर लामो सुरुङको यसै