Logo

Tag: छठ

छठको व्रतालु निर्जल उपवास बस्दै

काठमाडौँ, १५ कात्तिक : छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने

विस्तृत पढ्नुहोस
छठ मनाउन नदी किनार सिङ्गारिँदै

भद्रपुर, १५ कात्तिक : झापाका नदी किनारहरु आज बिहानैदेखि सिङ्र्गान थालिएको छ । तराइवासीको मुख्य चाड छठपर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका मानिसले नदी किनारमा पूजाका

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै

महोत्तरी, १५ कात्तिक : मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका

छठ पर्वको खरना विधि गरिँदै

जनकपुरधाम, १५ कात्तिक  : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत

नदी र सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु

काठमाडौँ, १४ कात्तिक : नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र

जनकपुरमा छठ तथा भ्रमण वर्षको प्रवद्र्धन

काठमाडौँ, १४ कात्तिक  :  छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका