Logo

Tag: छात्रा

छात्रालाई साइकल वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १९ पुस: रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल

विस्तृत पढ्नुहोस
बाँकेको नरैनापुरमा छात्रालाई निःशुल्क साइकल

राँझा, १७ मङ्सिर: बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

– प्रकाश सिलवाल काठमाडौँ, ५ कात्तिक: कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् ।

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

तुलसीपुर, ५ असोज: पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

गण्डकी, ३ भदौ: पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई

छात्राको रहस्यमय मृत्यु

दमक, २७ जेठ: झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै

छात्रालाई साइकल

चितवन, १३ मङ्सिर: भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

भरतपुर, २५ कात्तिक: भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई

दुई छात्रालाई छात्रवृत्ति दिइने

पोखरा, १२ असोज: पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनीयरिङ अध्ययनका लागि गरिब तथा जेहेन्दार दुई छात्रालाई उपप्रमुखसँग महिला कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गरिने भएको छ ।

सामुुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा

छात्रालाई मासिक १६ सेनेटरी प्याड

काठमाडौँ, १५ पुस । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्न थालेको छ । मन्त्रिपरिषद्ले प्रत्येक छात्रालाई मासिक १६ थान प्याड उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेपछि वितरण थालिएको हो । शिक्षा,

छात्रा नियमित विद्यालय जान थाले

कञ्चनपुर, १५ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा छात्रामैत्री शौचालय सञ्चालन भएपछि रजस्वला भएका छात्राहरु नियमित विद्यालय जान थालेका छन् । विद्यालयकै आन्तरिक स्रोतबाट छात्रा शौचालयको