Logo

Tag: जलविद्युत्

४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ असोज: तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण

विस्तृत पढ्नुहोस
माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप

काठमाडौं, असोज २२ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको

तनहुँ हाइड्रोलाई स्थानीयवासीले बुझाए ३५ बुँदे मागपत्र

तनहुँ, असोज २१ । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका

विद्युत् आयोजनाको पेनस्टकमा प्रयोग हुने फलाम तथा स्टिल पातामा भ्याट नलाग्ने निर्णयको स्वागत

असोज २१, काठमाडौं । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ ।

स्वदेशी मोडलको नमूना चिलिमे जलविद्युत् आयोजना

काठमाडौं, असोज ९ । चिलिमे जलविद्युत् कम्पनी नेपालको ऊर्जा क्षेत्रको अग्रणी कम्पनीको रूपमा चिनिएको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका कर्मचारी र सर्वसाधारण लगानीकर्ताको सहभागितामा यो कम्पनी खडा गरिएको थियो

सञ्चय कोषको अगुवाइमा बनाइँदै बेतन कर्णाली जलविद्युत् आयोजना

काठमाडौं, असोज ७ । अल्पकालीन निक्षेप लिएर जलविद्युत् जस्ता दीर्घकालीन आयोजनामा लगानी गर्नुपर्ने भएकोले आपूmहरूले ठूलो जोखिम बेहोर्नुपरेको भन्ने गुनासो नेपालका बैंक र वित्तीय संस्थाहरूको हुने गरेको छ । यस्तो

विद्युत् आयोजनालाई भ्याट छूटबापत दिइने अनुदान व्यवस्था कार्यान्वयनमा ढिलाइ

काठमाडौं, भदौ १६। सरकारले राष्ट्रिय ऊर्जासंकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणपत्र २०७२ जारी गरेर १ दशकभित्र निर्माण सम्पन्न हुने विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई भ्याटमा अनुदान दिने घोषणा गर्‍यो ।

१३२ केभी क्षमताको सवस्टेशन निर्माण

चितवन, साउन १४ । चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका

यसकारण कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर

काठमाडौं, साउन १४ । अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको

जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार

काठमाडौं, बैशाख ३१ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना महामारी कारण जलविद्युत् क्षेत्रमा भएको क्षति न्यूनीकरण गर्न सरकार तयार रहेको बताएका छन् । कोरोना नियन्त्रणका गर्न गरेको लकडाउनका

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने

काठमाडौँ, ७ चैत : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना

जलविद्युत् आयोजना र प्रसारण लाइनमा समस्या देखिएपछि…

काठमाडौँ, २७ फागुन : जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन् । गत