Logo

Tag: जाडो

निरन्तर बढेको जाडोले जनजीवन प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर (महोत्तरी), ७ माघ । पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा,

विस्तृत पढ्नुहोस
जाडोमा अनुहारमा तेल लगाउनुको यस्तो छ फाइदा

एजेन्सी, २७ कात्तिक । धेरै जसो अनुहारमा लगाउने तेल फलफूल, नट र बीउबाट बनाइन्छ । ति चिज छालाको लागि धेरै लाभदायक हुन्छन् । यसले छालाको आर्द्रता कायम राख्छ र अनुहारको

जाडोमा फिट रहन दिनको १० मिनेटको एक्सरसाइज पर्याप्त

एजेन्सी, १५ कात्तिक । जाडो सुरु भइसकेको छ, यस्तो अवस्थामा फिटनेस कायम राख्न निकै गाह्रो हुन्छ । व्यायामको लागि समय छुट्याउनु अझ ठूलो चुनौती हो र लामो समयसम्म कसरतबाट टाढा

घाम लागेसँगै महोत्तरीसँगै प्रदेश नंं २ को जनजीवन सामान्य बन्दै

जलेश्वर, २३ पुस: महोत्तरीसहित प्रदेश नंं २ का अधिकांश जिल्लामा मौसम सुधार भएको छ । पश्चिमी वायुको प्रभावले वर्षा हुँदा चिसो बढेसँगै प्रभावित भएको प्रदेश नं. २ को जनजीवन आज

जाडोमा यी ५ चिज खाँदा शरीर तातो रहन्छ

एजेन्सी, १५ पुस । यतिबेला बाहिर धेरै जाडो छ, न्यानो लुगा लगाउनु पर्छ । तर साथमा यी खानेकुरामा पनि ध्यान दिनुहोला, यसले शरीरलाई भित्रैदेखि न्यानो बनाउँछ । ऊनी लुगा लगाउनाले

तराईमा बढ्दैछ जाडोको कहरः गरिबको सहारा, पराल नै डस्ना, पराल नै सिरक

–गोेपालप्रसाद बराल महोत्तरी, ९ पुस : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण !’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

जलेश्वर, ६ पुस: महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले त्यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ

जाडो छल्ने सहारा ‘घुर’

–गोपालप्रसाद बराल महोत्तरी, २६ मङ्सिर: जाडो क्रमशः छिप्पिँदो छ । मङ्सिर निगल्दो नै मुटु कमाउँदैछ, पुस-माघमा झन् के होला ? जिल्लाका गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बूढाबूढी र स–साना लालाबाला

मध्य मंसिरमै जाडो बढ्यो

विरजञ्ज, मंसिर १३ । पर्सासहित मध्यपूर्वी तराईमा यसपालि मध्य मंसिरअघि नै चिसो बढेको छ । विगतका वर्षमा पुस लागेपछि मात्र बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मंसिर मध्यपूर्व

मिथिला नगरपालिका विद्यालय बन्द

धनुषा, १७ माघ: बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि

जाडोले दुई दिन विद्यालय बन्द

बुटवल, १५ माघ: बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना

जाडोमा थुरथुर काम्दै रात कटाउन विवश छन् मुसहर

महोत्तरी, ५ पुस: “भुठ्ठी हाथ, गोड ठिठुरगेल, कनि घुर सुन्गो न…” (भुठ्ठी हात, गोडा ठिङ्रिए, घुर बाल्न) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी पारो सादाले छोरी भुठ्ठीलाई अराए । ओढ्ने,