मोरङ, २४ कात्तिक: प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर : मनोज
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय एवं स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा मङ्गलबार आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा हस्तान्तरण गर्दै । तस्वीर