Logo

Tag: ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह चुप लाग्दा ज्ञानेन्द्र शाही किन बोले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह मौन छन् । उनी पछिल्लो समय बोल्न छाडेका छन् । बेला बेलामा बोलेर देशका बारे चिन्ता जाहेर

विस्तृत पढ्नुहोस
पूर्व राजा ज्ञानेन्द्र शाहबाट त्रास कि शाहलाई त्रास

काठमाडौं, भदौ २६ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्तारुढ दलका नेताहरुले नागार्जुनबाट निकाल्ने चेतावनी दिन थालेका छन् । शाहले राजनीतिक सक्रियता देखाएको भन्दै नेताहरले चेतावनीपूर्ण भाषा प्रयोग गरिरहेपछि राजनीतिक तरंग

केपी ओलीलाई पूर्वराजा ज्ञानेन्द्रको जस्तै हालत बनाईदिने देउवाको चेतावनी

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अधिनायकवादी व्यवहार तत्काल सच्याउन आग्रह गरेका छन् । उनले सरकारको

ज्ञानेन्दलाई मातृका यादवको चेतावनी-योभन्दा बढी दुःख पाउनुपर्ला (भिडियोसहित)

काठमाडौं, भदौ २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले पाएकोभन्दा बढी दुःख पाउनुपर्ने चेतावनी दिएका छन् । राजतन्त्रको अन्तपछि पनि पूर्व राजालाई सुविधा दिएर

ज्ञानेन्द्रलाई प्रचण्डको चेतावनी : चिहानमा कुहिसकेका स्यालहरुले दिवास्वप्न नदेखे हुन्छ

मुकुन्द कालिकोटे : काठमाडौं, २३ भाद्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केही स्यालहरुले सिंहलाई तर्साउन खोजेको बताएका छन् । प्रचण्डले चिहानमा कुहीसकेका,

पूर्व राजा ज्ञानेन्द्र आज स्वदेश फर्कदै

काठमाडौं, भदौ २२ । पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कने भएका छन् । उनी दिउँसो बैंककबाट काठमाडौं फर्कने भएका हुन् । तीन साता लामो बैंकक बसाईंपछि २२ भदौमा फर्कन

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार फर्कदै, देश दौडाहामा जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बैंककबाट अर्को हप्ता स्वदेश फर्कने भएका छन् । थाइल्यान्ड पुगेका उनी २२ भदौमा फर्कने उनी निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । थाइल्यान्डमा रहँदा

राजावादी सक्रिय, जनअसन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने दाउ

काठमाडौं । देशभर राजावादीले सक्रियता बढाएका छन् । राजनीतिक दलका केही नेताप्रतिको असन्तुष्टि आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाएका हुन् । राजावादीसँग निकट संघसंस्था र पार्टी विशेष समेत नजिकिन थालेका

ज्ञानेन्द्र विदेशमा सक्रिय, थाले गोप्य भेटवार्ता

काठमाडौं, ११ भदौ । पारिवारिक भ्रमणमा बैंककमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । शाहको बैंकक बसाईलाई नेपालमा मात्रै नभएर विश्वभरि छरिएर रहेका नेपालीहरुले बढो महत्वका साथ

पारसको ‘एयरपोर्ट काण्ड’ संसदमा उठ्यो

काठमाडौँ, ८ भदौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको

पूर्वराजा ज्ञानेन्द्र र सशांक थाईल्याण्डमा, गोप्य भेटवार्ता !

काठमाडौं, २७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेका छन् । ज्ञानेन्द्र बैंकक उडेलगत्तै सशांकपनि बैंकक

ज्ञानेन्द्र फेरि राजा बन्न सक्लान् ?

समाचार विश्लेषण । पूर्व राजा ज्ञानेन्द्र शाहको निधारमा कलंकको यस्तो कालो धब्बा छ जसलाई मेटाउन सक्ने सम्भावना सायदै छ । उनको मनमा एउटा भयानक पीडा छ जसलाई शान्त पार्न सक्ने