Logo

Tag: ट्रम्प

नेभेडामा हारे ट्रम्प राष्ट्रपति चुनावमा पराजित हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ कात्तिक । फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । अब उनले ६ इलेक्ट्रोरल मत पाएमा चुनाव जित्नेछन् । पछिल्लो

विस्तृत पढ्नुहोस
यो अवस्थामा मात्र ट्रम्प चुनाव जित्नेछन्

अमेरिकामा टेक्सास रिपब्लिकनहरुको बलियो पकड भएको राज्य हो । यसपटक चुनावमा रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासमा अपेक्षाकृत विजयी हासिल गरे । तर, कतिपय राज्यहरुमा उनलाई मुश्किल थियो । २९

ट्रम्पले अस्पतालबाट ह्वाइट हाउस फर्किदा भनेः कोभिडसँग नडराऔं

एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् । अस्पतालबाट

एक महिनाभित्रै कोरोनाविरुद्धको भ्याक्सिन ल्याएर चुनाव जित्ने ट्रम्पको रणनीति

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा महत्वपूर्ण भविष्यवाणी गरे । उनले ठोकुवाका साथ भने कि अमेरिकी जनताले अक्टोबर महिनामै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गर्नेछन् । कोरोनाविरुद्धको भ्याक्सिन

६० नेपालीसहित ८ लाखलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयास असफल

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस् र अन्य ४ जना

ट्रम्पले प्रश्न गर्ने पत्रकारलाई भने- यो प्रश्न चीनलाई सोध्नु (भिडियोसहित)

एजेन्सी, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा आएका छन् । उनले ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा एकजना महिला पत्रकारको प्रश्नमा रुखो वचन गर्दै उक्त प्रश्न चीनलाई

ट्रम्प-पुटिन फोनवार्ता: मिलेर कोरोनासँग लड्ने

एजेन्सी, २६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । बिहिबार भएको वार्तामा दुवै देश कोरोना भाइरससँग मिलेर लड्न सहमत भएका छन्

कोरोना भाइरसविरुद्धको भ्याक्सिन २०२० को अन्तसम्म आइसक्नेमा ट्रम्प ढुक्क

एजेन्सी, २२ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२० को अन्तसम्म आइसक्नेमा विश्वस्त भएका छन् । उनले सन् २०२१ नआउँदै भ्याक्सिन आइसक्नेमा आफू निकै विश्वस्त भएको

किम जोङ सार्वजनिक हुँदा ट्रम्प खुशी

न्यूयोर्क, बैशाख २१ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई खुशी लागेको बताएका छन्। एउटा

अमेरिकामा ट्रम्पको आँकलन भन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी, १९ वैशाख । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६२ हजार मानिसको मृत्यु हुनसक्ने अनुमान सार्वजनिक गरेका थिए । कोरोना संक्रमण उचाईमा पुगिसकेको भन्दै

ट्रम्पद्धारा आप्रवासन रोक्ने निर्देशन जारी, डाक्टर नर्सलगायतका लागि भने छुट

अमेरिका, ११ वैशाख । अमेरिकाले आप्रवासन रोक्ने निर्देशन जारी गरेको छ । यो आज रातिबाट नै लागू हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनका लागि अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनमा अनुसन्धानकर्ता पठाउने ट्रम्पको चाहना

एजेन्सी, ८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीबारे अनुसन्धान गर्न अमेरिकी अनुसन्धानकर्ताहरु चीन जान चाहेको बताएका छन् । उनले त्यसबारे चीनसँग कुराकानी भइरहेको खुलाएका छन् । आइतबार