काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट सरकारसँग वार्तारत टोलीले आज चार बजेसम्म वार्ता नभए आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने अल्टिमेटम दिएको छ
काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट गठित वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले सरकारसँग जारी वार्ता सहमतितर्फ उन्मुख रहेको विश्वास दिलाएका छन् । डाक्टर केसीले राखेका ६