Logo

Tag: तनहुँ

भूकम्प पीडितलाई पाँच लाख सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कात्तिक । तनहुँको व्यास नगरपालिकाले जाजरकोट भूकम्प पीडितका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार

विस्तृत पढ्नुहोस
पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि

दमौली, ८ कार्तिक । तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर

दशैंमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी

दमौली, ५ कार्तिक । जिल्ला कारागार तनहुँमा यस वर्षको दशैंमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने

तनहुँका दश स्थानीय तहद्वारा सात अर्ब ७५ करोडको बजेट प्रस्तुत

तनहुँ, असार ११ । तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका

तनहुँका सबै पालिकामा‘पशुमा पूर्ण खोप’ कार्यक्रम सञ्चालन

काठमाडौं,१६ जेठ । तनहुँमा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन

तनहुँ-१ : स्वर्णिमलाई ९ हजार ३ सय ४९ मतको अग्रता

काठमाडौं, ११ वैशाख। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा स्वर्णिम वाग्लेले ९ हजार ३४९ मतको अग्रता बढाएका छन्। वाग्लेले २२,२६० मत पाउँदा उनलाई नेपाली कांग्रेसका उम्मेद्‍वार

चैते धान खेती घट्दो

काठमाडौं,७ वैशाख । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

काठमाडौं, १९ फागुन । चितुवाको आक्रमणबाट पाँच वर्षको अवधिमा तनहुँका १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म जिल्लाका विभिन्न

घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज

दमौली, १२ माघ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज

तनहुँमा दुई जनाको मृत्यु

काठमाडौँ,८ माघ । तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

काठमाडौँ,२० पुष । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो

बुद्वसिं मार्गमा कालोपत्र

काठमाडौँ,१३ पुष । तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चौँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि