Logo

Tag: तनहुँ

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ पुष । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था

विस्तृत पढ्नुहोस
दुई सय घरटहरालाई आठ करोड क्षतिपूर्ति

काठमाडौँ,७ पुष । पृथ्वी राजमार्ग सडक विस्तारअन्तर्गत तनहुँको पूर्वीखण्डमा दुई सय घरटहरालाई करिब रु आठ करोड क्षतिपूर्ति दिनुपर्ने भएको छ । सडक विस्तारका क्रममा भत्काइएका घरटहरालाई क्षतिपूर्तिवापत उक्त रकम वितरण

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

काठमाडौँ,५ पुष । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि

१६ दिनदेखि कुवेतमा बन्धक भएकी महिलाको कांग्रेस नेताले गरे उद्धार

  काठमाडौं, ४ पुष । कुवेतमा बन्धक बनाइएकी भानु नगरपालिका–२ तनहुँकी गिता विक (परिवर्तित नाम)को उद्धार गरिएको छ । घरेलु कामको लागि एक महिना अघिमात्र कुवेत पुगेकी उनलाई १६ दिनसम्म

दुई पटक म्याद थप्दा पनि १४ प्रतिशत मात्रै प्रगति

काठमाडौँ,२६ मँसिर । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका १३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति तीन वर्षमा १४ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७६

तनहुँमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती योजना

तनहुँ, २१ मंसिर । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । उक्त क्षेत्रको कूल एक हजार पाँच सय ३७ रोपनीमध्ये

तनहुँ–२ : ४१ हजार मतगणना सकियो

काठमाडौँ,६ मँसिर । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१

तनहुँमा १ बजेदेखि मतगणना हुने

काठमाडौँ,५ मँसिर । तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित

अपाङ्गता भएका मतदाता भन्छन्ः ‘भोटदिने मेरो अधिकार म आफैँ प्रयोग गर्न चाहन्छु ’

काठमाडौँ,२७ कार्तिक । तनहुँको व्यास नगरपालिका–१० निवासी कृष्ण थापा शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहायता पर्दछ । ह्वीलचियरको सहारामा उहाँको दैनिकी गुज्रिरहेको छ । मङ्सिर ४ गते

आगोले जलेका बालकको मृत्यु

काठमाडौँ,२४ कार्तिक । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा

तनहुँ–१ हेभिवेटले चर्चामा, प्रतिस्पर्धामा एमाले कांग्रेस

दमौली, १३ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ मा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका वरिष्ठ

सिङ्गुसले टोकेर तनहुँमा एकको मृत्यु, छ घाइते

काठमाडौँ,२ कार्तिक । सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो