Logo

Tag: त्रिभुवन विश्वविद्यालय

त्रि.वि.ले सार्वजनिक गर्यो स्ववियू निर्वाचन कार्यतालिका (तालिकासहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ फागुन । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनको लागि त्रिविको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले

विस्तृत पढ्नुहोस
स्ववियु निर्वाचन : फागुन १९ गते मतदाता नामावली प्रकाशन, २७ गते उम्मेदवारी दर्ता

काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदाता नमावली फागुन १९ गते प्रकाशन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन कार्यतालिका सार्वजनिक

स्ववियु निर्वाचन प्रक्रिया शुरू

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले

स्ववियु निर्वाचन २०७९ः चैत ५ गते स्थगित भए ३० दिनभित्र गर्नैपर्ने व्यवस्था

काठमाडौं, माघ २० । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका २१ र उपत्यका बाहिरका ३९

स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन समिति गठन

काठमाडौँ,९ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा शिवलाल भुसालको संयोजकत्वमा

स्ववियु निर्वाचन : आचार संहितामा कडाइ गरिँदै

काठमाडौं, माघ ५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ

चैत ५ गते स्ववियु चुनाव गर्न मातहतका क्याम्पसलाई त्रिविको निर्देशन

काठमाडौं, पुस ३० । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा

काठमाडौँ,२४ पुष । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै

पुनः परीक्षा लिने त्रिविको निर्णयप्रति आपत्ति

काठमाडौं, पुस २४ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले त्रिभुवन विश्वविद्यालयको लापरबाहीप्रति आपत्ति जनाएको छ। गत वर्ष पुस २०

त्रिभुवन विश्वविद्यालयलाई आर्थिक अभाव

काठमाडौँ,२१ पुष । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा मुलुकको पहिलो विश्वविद्यालयले आर्थिक अभाव बेहोर्नु परेको छ । पर्याप्त बजेट नहुँदा त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त प्राध्यापक र कर्मचारीलाई साउनयता पेन्सन पठाउन सकेको

त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते गराउने परिषद्को निर्णय

काठमाडौं, २१ पुष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ । आज बसको विद्यार्थी कल्याण परिषद्लेको बैठकले त्रिवि स्ववियु चुनाव चैत ५