Logo

Tag: दार्चुला

यौनसम्बन्ध, विवाद अनि हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ जेठ । दार्चुलाको शैल्यशिखर नगरपालिका बारिलमा महिलालाई हत्या गरी जलाइएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेको विवरण सार्वजनिक गरेको छ

विस्तृत पढ्नुहोस
दार्चुलामा अनिभाको आगो लगाएर हत्या प्रकरणः तीनजना महिलामात्र भएको घरमा विहानै किन पुगे भोजबहादुर

काठमाडौं, २७ जेठ । दार्चुलामा बलात्कारपछि हत्या गरी महिलालाई जलाइएको घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले घटनाको अनुसन्धानबाट

दार्चुलामा एकल महिलाको हत्या

काठमाडौं, २५ जेठ । दार्चुलामा एक एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । महिलाको घरको

दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुई जना पक्राउ

काठमाडौँ,२५ जेठ । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या

महाकाली नगरका वडा सदस्यको मृत्यु

काठमाडौँ,१८ जेठ । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु

विजय जुलुसमा सहभागीलाई लिन जाँदा माइक्रो दुर्घटना,३ जनाको मृत्यु

दार्चुला, २ जेठ । नेकपा एमालेको विजय जुलुशमा सहभागीलाई लिन जाने क्रममा गाडी दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका–६ ग्यानीमा माइक्रो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

दार्चुलाको अपि हिमाल गाउँपालिकामा माओवादी केन्द्रका बोहोरा विजयी

काठमाडौं, ३१ बैशाख । दार्चुलाको अपि हिमाल गाउपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता भगतसिंह ठेकरे बोहोरा विजय भएका छन् ।

एजेन्टबीच विवाद हुँदा मतदान स्थागित

खलंगा, ३० वैशाख : दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थागित भएको छ । बाजुराका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त

कुञ्चा सर्न थाले व्याँसका स्थानीयवासी

दार्चुला, १६ वैशाख । व्याँस गाउँपालिका–१ छांगरुका स्थानीयवासी कुञ्चा सर्न थालेका छन् । भारतीय सरकारले छांगरु जान अनुमति दिएसँगै यहाँका स्थानीयवासी बुधबार कुञ्चा अर्थात् बसाइँ सरेका हुन् । छांगरुका स्थानीयवासीले

प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

दार्चुला, २१ कात्तिक । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

दार्चुला, १३ असोज । सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छांगरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले महिलालाई अस्पताल पुर्याएपछि

काठमाडौं, १९ साउन। भारतीय सीमा सुरक्षा बल (एसएसबी) माथि तुइन चुँडालेर नेपाली युवा महाकालीमा वेपत्ता भएको आरोप लागिरहेको छ । यसले संसदमा समेत विरोधका स्वर सुनिएका छन् । एसएसबीले यसैबीच