Logo

Tag: दुग्ध विकास संस्थान

दुग्ध विकास संस्थानद्धारा महाप्रबन्धकको लागि दरखास्त आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ । दुग्ध विकास संस्थानले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थाको महाप्रबन्धक पदको लागि दरखास्त खुला

विस्तृत पढ्नुहोस
दूधको मूल्य बढाउन गृहकार्य सुरु

काठमाडौं, मंसिर ९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो

दुग्ध विकास संस्थानका कर्मचारी अझै आन्दोलित

काठमाडौं, ३ कात्तिक । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघ केन्द्रीय समिति लैनचौर २० सुत्रिय मागहरु पुरा गर्न आन्दोलनमा उत्रिएको छ । संस्थान ब्यवस्थापन र संघका पदाधिकारीबिच २०७७ मंसिर ९

हेटौंडा दुग्ध वितरण आयोजनाः एक वर्षमा ६० हजार लिटर घ्यू निर्यात

हेटौडा, साउन २४ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौंडा दुग्ध वितरण आयोजनाले ६० हजार लिटर घ्यू निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया,

नेपाल एयरलाइन्सका यात्रुलाई डीडीसीका उत्पादन

काठमाडौं, साउन १४ । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादन नेपाल एयरलाइन्समा बेच्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु गर्ने भनेका कारण आफूहरू

एकै दिन १९ करोडभन्दा बढीको दही विक्री

विराटनगर, असार १६ । असार १५ का दिन दहीचिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास

दुग्ध पदार्थ विक्री नहुँदा किसानले पाएनन् भुक्तानी

विराटनगर, असार १४ । कोभिड महामारी र निषेधाज्ञाका कारण बजारमा दुग्ध पदार्थको खपत घटेपछि दुग्ध विकास संस्थान अन्तर्गत विराटनगर दुग्ध वितरण आयोजनाले किसानलाई दूधको भुक्तानी गर्न सकेको छैन । आयोजनाले

डीडीसीले माग्यो ३० करोड सहुलियतपूर्ण ऋण

काठमाडौं, बैशाख १४ । दुग्ध विकास संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन,

डीडीसीको घिउ जापान निर्यात

सिरहा, मंसिर २२ । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको

दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन

लमही, ३ कात्तिक: दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको

दुग्ध विकास संस्थानको सात दिने उपहार योजना

काठमाडौँ, २ साउन : दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ । संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका

दुग्ध विकास संस्थानमा जागिरको अवसर

काठमाडौं,२९ कात्तिक । दुग्ध विकास संस्थानले शुक्रबार सूचना प्रकाशित गरी अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जनाको दरखास्त आवहन गरेको छ । आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक