नाइजेरिया

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान

दाउरा, नाइजेरिया, ११ फागुन : नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ । अघिल्लो हप्ता नै मतदान गर्ने तय...

बिस्तृतमा

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

नाइजेरिया, १० फागुन । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न...

बिस्तृतमा

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या

अबुजा, ४ फागुन । राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार...

बिस्तृतमा

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

अबुजा,२ फागुन । नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।मंगलबार भएको घटनामा...

बिस्तृतमा

नाइजेरिया:परिवार नियोजनप्रति महिलाहरु आकर्षित

काठमाडौँ,१६ माघ । मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले...

बिस्तृतमा

किसान र गोठालाबीचको भिडन्तमा ३६०० मारिए–एम्नेष्टी

काठमाडौँ,२ पुस । नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ...

बिस्तृतमा

नाइजेरियामा बाढीबाट एक सयभन्दा बढीको मृत्यु

नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा...

बिस्तृतमा