Logo

Tag: नाइजेरिया

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

-रिपोर्टर्स नेपाल/संवाददाता

२९ पुस : बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा नाइजेरियामा घटेको घटनाप्रति निन्दा

२७ पुस : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार नाइजेरियाको जाम्फारा राज्यमा सप्ताहन्तमा भएका डरलाग्दो आक्रमणहरुको निन्दा गरेका छन् । यसमा परी कैयौ सर्वसाधारणको मृत्यु भएको छ । संयुक्त

नाइजेरियामा अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

२६ पुस : उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

एजेन्सी, पुस २५ । बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ

बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

एजेन्सी, २५ पुस। अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ

अपहरणमा परेका २१ बालबालिका प्रहरीद्धारा उद्धार

१८ पुस : नाइजेरियाको प्रहरीले त्यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको जनाएको छ । प्राप्त समाचारअनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरुले अपहरण गरी

नाइजेरियामा सडक दुर्घटना हुँदा छ जनाको मृत्यु

११ पुस : दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।गलत तरिकाबाट ओभरटेकिंग र

नाइजेरियामा खेती गर्ने र गाइ पाल्नेको विवादले हिंसा भड्कदा दर्जनौंको मृत्यु

एजेन्सी, ७ पौष । नाइजेरियामा खेती गर्ने र गाई पाल्नेबीच भिडन्त हुँदा दर्जनौंको ज्यान गएको छ । नाइजेरियाको मध्यवर्ती राज्य नासारावामा घटना भएको हो । घटनामा कम्तिमा ४५ जनाको मृत्यु

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

१४ मङ्सिर: नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । उक्त आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना

नाइजेरियामा पन्ध्र बन्दुकधारीको मृत्यु

२६ कात्तिक : नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरुबाट

नाइजेरियामा तीस बालबालिका अपहरित

५ कात्तिक : नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् ।त्यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

  नाइजेरिया २९ असोज । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी