Logo

Tag: निर्मला पन्त हत्या

निर्मलाको बलात्कारपछि हत्या : कञ्चनपुरमा फेरि आन्दोलन सुरु

कञ्चनपुर, १५ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना वितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । सरकारले घटनामा

विस्तृत पढ्नुहोस
निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

निर्मला काण्डका आरोपित व्यक्तिमाथि भएन अनुसन्धान

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार

दलाल पूँजीवादले बलात्कारका घटनाहरु बढे: गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले दलाल पूँजीवाद ह्वाबि भएको भन्दै समाजमा जघन्य अपराहरु बढेको जिकिर गरेका छन् । राज्य व्यबस्था सुसाशन समितिको वैठकमा गृहमन्त्री थापाले यस्तो जिकिर गरेका

निर्मला पन्त हत्या प्रकरण : यसो भन्छन् अधिकारकर्मीहरु

काठमाडौं, ३१ भदौ ।  अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाएकी छिन् । आइतबार रिपोर्टर्स क्लब नेपालले

‘अहिलेसम्म वास्तविक दोषी पत्ता लगाउन नसक्नु दुःखद्’

काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेकपाका सांसद डा. दिपक प्रकाश भट्टले निर्मला पन्त हत्याको वास्तविक अपराधीलाई सार्वजनिक गरेर कडा कारबाही गर्नुपर्ने बताए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

निर्मला पन्त हत्या प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री नै दोषी : कर्ण 

काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घट्नामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नै

प्रधानमन्त्री ओलीले निर्मलाका आमा–बुवालाई भेट्ने

काठमाडौं, ३१ भ्दौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवालाई भोलि भेट्ने भएका छन् । सरकारले हत्यारा पत्ता लगाउने आश्वासन दिएको २ महिना हुन लागेपनि

दोषी पत्ता नलाग्दा सबैभन्दा बढी म असन्तुष्ट छु : गृहमन्त्री थापा

काठमाडौँ, २९ भदौ / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई आज गृहमन्त्रालयमा भेट्दै

निर्मला प्रकरण सरकारको अग्नि परीक्षा : चित्रबहादुर केसी

भीमदत्तनगर, २९ भदौ / राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ । अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको

निर्मला पन्तका आमा–बुवालाई प्रधानमन्त्रीले नभेट्ने !

काठमाडौं, २९ भदौ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवा न्याय माग्दै काठमाडौं आएका छन् । हत्या भएको ४८ दिनसम्मपनि न्याय नपाएपछि उनीहरु बाध्य भएर केही अधिकारकर्मीहरुसहित काठमाडौं आएका

‘राष्ट्रपतिले मेरी छोरी निर्मलालाई आफ्नै छोरी सम्झेर न्याय दिलाउनुपर्छ’ : आमा दुर्गादेवी (भिडियोसहित)

काठमाडौं, २८ भदौ । निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५० औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले